Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

  • Ajnabee Khadka
  • February 19, 2024
  • 622

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

गण्डकी प्रदेश पाचौं तह(२०८०/११/०७)लाई सोधिएका केहि प्रश्न उत्तर

१.जाजरकोटको रामीडा केन्द्रबिन्दु बनाइ ६.४ रेक्टर स्केलको भुकम्प कहिले गएको थियो ?

  • २०८० कार्तिक १७

२. The voice of nepal season 5 को बिजेता को हुन ?

  • विनोद राई

३. आसियान (Association of Southeast Asian Nations)को एक मात्र भुपरिबेष्ठित राष्ट्र कुन हो ?

  • लाओस

४. लिच्छिवी कालमा अनुसन्धान अधिकृतलाई के उपवनामले चिनिन्थ्यो ?

  • A. प्रतिहार
  • B चरिदार ♥
  • C. प्रसाद अधिकृत 
  • D. गुमचरी

५. रिकेट्स (rickets)रोग कुन भिटामिनको कमिले लाग्छ ?

  • भिटामिन डी (Vitamin D)

६. उधोग दिवस २०८० को नारा के थियो ?

  • नारा ‘ “स्वदेशी उत्पादन अभियान : उद्यमीको समान” रहेको छ ।

७. पेन्दिया पर्व कुन जातिमा प्रचलित छ?

  • थारु

८.थोरङ्लापासाको उचाइ कति मिटर रहेको छ ?

  • ५४१६ मि.

९. ट्होटे पर्व कुन जातिमा प्रचलित छ?

  • गुरुङ

१०. “मै छोरी सुन्दरी “गितको गायक को हुन ?

  • Bharati upadhya

११. थकाली जातिको प्रमुख पर्व कुन हो ?

  • तोरन्ल पर्व र फागु

१२. एकसिङ्गे गैंडाको वैज्ञानिक नाम के रहेको छ ?

  • Rhinoceros unicornis

१३. “म नै राज्य हुँ ” भनाई कसको हो ?

  • लुइ १४

१४. जोडा मिलाउ: (उत्तर)

  • अमेजन नदि ⇒ north america
  • रक्की पर्बत माला ⇒ south america
  • अल्पास पर्वत ⇒ Europe
  • मेकङ्ग ⇒ Asia

१५.हात्ती सुन्दरी प्रतियोगिता मा पहिलो हुने हातीको नाम के हो ?

  • सेल्फीकलि

१६. रुपिनाला हिमरेखा कुन जिल्लामा पर्छ ?

  • गोरखा, ४५००मि.को उचाइमा रहेको

१७. कथन अध्ययन गरि सहि उत्तर दिनुहोस:

१. नेपालमा ८ हजार माथिको हिमाल ८ वटा छन

२. मनास्लु हिमाल गोरखा जिल्लामा पर्दछ ।

  • दुबै सहि

१८. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद कसको अध्यक्षतामा ?

  • प्रधानमन्त्री

१९. जोडा मिलाउ:

  • कतार ⇒ पहिलो श्रम सम्झौता भएको मुलुक
  • मलेसिया ⇒ नेपाली कामदारलाई “फ्री भिसा फ्री टिकट” लागू गर्ने मुलुक
  • मौरिसस ⇒ बिप्पा सम्झौता भएको मुलुक
  • चीन ⇒ महावाणिज्य दूतावास भएको मुलुक

२०. धेरै नाफा आर्जन गर्ने सार्वजनिक सन्स्थान:

  • विद्युत प्राधिकरण, नेपाल दूरसन्चार, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लागानि कोष

२१. जोडा मिलाउनुहोस्:

  • Father of electricity ⇒ माइकल फाराडे
  • Father of ayurved ⇒ धन्वन्तरि
  • Father of microbiology ⇒ लुइ पास्चर
  • Father of science/geomatry ⇒ युक्लिड

२२. बढ्दो क्रममा मिलाउनुहोस:

  • Megabyte, gigabyte, terabyte, Petabyte

२३. जोडा मिलाउनुहोस:

  • परचक्रकाम ⇒ जयदेव द्वितीय
  • परमभट्टारक ⇒ नरेन्द्र देव
  • पशुपतिपादानुगृहित ⇒ अंशुब्रम्ह
  • लिच्छवि कुलकेतु ⇒ शिवदेव प्रथम

२४. जोडा मिलाउनुहोस:

  • तोरनल्ह ⇒ थकाली 
  • टोटे पर्व ⇒ गुरुङ
  • पेन्दिया ⇒ थारु
  • देवाली ⇒ हायु

२५. जोडा मिलाउनुहोस:

  • म नै राज्य हु (I am the state) ⇒ लुई चौधौं
  • भ्रष्ट चर्चलाई नष्ट गरिदेउ (Destroy the corrupt church) ⇒ भोल्टेयर
  • मानिस स्वतन्त्र जन्मिन्छ तर सर्वत्र साङ्लोले बाधिएको हुन्छ (Man is born free and everywhere he is in chains) ⇒ रुसो
  • यदि रुसो नभेको भए फ्रान्स्को राज्यक्रान्ती नै हुने थिएन (Without Rousseau, the French Revolution would not have taken place) ⇒ नेपोलियन बोनापार्ट

२६. राष्ट्रिय निकुञ्ज स्थापना मिति:

  • बर्दिया ⇒ २०४१/५/११
  • शे फिक्सोन्डो ⇒ २०४१/४/२२
  • सगरमाथा ⇒ २०३३/४/४
  • लामटाङ् ⇒ २०३२/१२/९

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 144
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 116
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA