Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश चौथो २०८० फाल्गुन २८ प्रथम पत्रमा सोधिएका प्रश्नहरू

  • Engineering Nepal
  • March 11, 2024
  • 577

गण्डकी प्रदेश चौथो २०८० फाल्गुन २८ प्रथम पत्रमा सोधिएका प्रश्नहरू

गण्डकी प्रदेश चौथो २०८० फाल्गुन २८ प्रथम पत्रमा सोधिएका प्रश्नहरू
  1. २०२३ को शान्तितर्फको नोबेल पुरस्कार कसलाई दिइयो?
    • नर्गेश मोहम्मदी
  2. भूमध्य रेखाले कति देश छुन्छ?
    • १३
  3. उपकरण  आविष्कारक
    क्यामेरा जोसेफ नियसी
    राडार रोबेर्ट वाट्सन
    हेलिकप्टर ब्रेक्वेट
    टेलिफोन अलेक्सेन्डर ग्राहमबेल

     

  4. युएनओको आर्थिक तथा सामाजिक सुरक्षा परिषद्मा कति सदस्य छन्?
    • -२७
  5. ओपनहाइमर के हो?
    • ९६ अस्कर अवार्ड फिल्म
  6. राणाकालमा मुन्सी खानाको काम के थियो?
    • परराष्ट्र मामिला सम्बन्धी
  7. बढी औषधि प्रयोग गर्दा देखापर्ने असरलाई के भनिन्छ?
    • टक्सिसिटी
  8. नंगा पर्वत कहाँ पर्दछ?
    • पाकिस्तान
  9. रातो ग्रह मंगल ग्रह (Mars) ले सूर्यको परिक्रमा लगाउन कति दिन लगाउछ ?
    • ६८६.९८
  10. विशिष्टकृत अंग  प्रधान कार्यालय
    ILO Geneva, Switzerland
    UNWTO Madrid, Spain
    IMF Washington USA
    IFAD Rome, Italy
  11. आ.व २०८०/८१ को आर्थिक वृद्धिदर लक्ष्य कति रहेको छ?
    • ६ %
  12. फ्रान्सबाट सैनिक ल्याएर तालिम दिने प्रधानमन्त्रि को हुन्?
    • भीमसेन थापा
  13. राष्ट्रिय निर्वाच आयोगमा प्रमुक आयुक्त्त सहित कतिजना सदस्यहरु हुन्छन्?
    • ५
  14. Loss and Damage Fund के संग सम्बधित छ ?
    • जलवायु परिवर्तन
  15. तलका मध्य ब्याक्टेरिया बात लाग्ने रोग कुन होइन?
    • क्षय रोग , ठेउला, हैजा, रगतमासी? ठेउला हैन!
  16. विश्व नवप्रवर्तन सूचकांकमा  २०२३ नेपाल कति औ स्थानमा पर्छ ?
    • १०८
  17. लेखक  कृति 
    ऐठन विवेक ओझा
    रणहार योगेश राज
    अग्नि नवराज लम्साल
    महारानी चन्द्र प्रकाश बानिया
  18. EU मा कति सदस्य राष्ट्र रहेका छन् ?
    • 27
  19. कागजी नोटको निष्कासन हुदा प्रधानमन्त्री को थिए ?
    • जुद्द शमशेर
  20. गण्डकी प्रदेशको क्षेत्रफल प्रतिशतमा ?
    • १४.६ %
  21. हिन्दु दर्शन शास्त्र अनुसार मिमांस  (बेदान्त) को प्रवर्तक को हुन् ?
    • व्यास
  22. जलविधुत आयोजना  स्थान
    चिमिले रसुवा
    अरुण तेस्रो संखुवासभा
    मर्स्याङ्गदि तनहुँ
    चमेलिया दार्चुला
  23. वंश राजा
    कर्नाटवंशी न्यायदेव
    सूर्यवंशी भुमि बर्मा
    किरातवंशी यलम्बर
    गोपाल वंशी भुक्तमान
  24. हिमाल हिमशृंखला
    माचापुच्छ्रे अन्नपूर्ण
    गौरीशंकर रोल्वालिङ
    अपि गुरास
    सगरमाथा महालाङ्गुर
  25. कुन दिनमा जर्मनीको एकता दिवस मनाइन्छ?
    • ओक्टोबर ०३
  26. बोस्टन टि पार्टी केसँग सम्बन्धित छ?
    • अमेरिकी स्वतन्त्र संग्राम
  27. गण्डकी प्रदेशले नेपालको कुल भूभागको कति प्रतिशत अगटेको छ ?
    • १४.६६ %
  28. संयुक्त्त राष्ट्र संघको आर्थिक तथा सामाजिक सुरक्षा परिषद्मा कति सदस्य राष्ट्र छन् ?
    • ५४
  29. व्यापारिक वायु को गति कति हुन्छ?
    • १६-२४ किमी ओरती घण्टा
  30.  तल दिइएको विवरण कुन गलत छ ?
    क) Law of Floatation आर्किमिडिजले प्रतिपादन गरेका थिए
    ख) इनर्सिया न्युटनको चालको दोस्रो नियमसँग सम्बन्धित छ।
    ग) सूर्यको स्थिरता तथा पृथ्वीको घुम्ने सिद्धान्त ग्यालिलियोले प्रतिपादन गरेका हुन्?
    घ) ecology प्राणी र तिनको पर्यावरण को अध्ययनसँग सम्बन्धित छ।

    • गलत ख
  31. 93:27 :: 94: ?
    • 36 (9*3 = 27 . Similarly, 9*4 = 36)
  32. मल = ६ र कलम = १२ भए कलमल कति हुन्छ?
    • २० ( मल २ अक्षर : २ * ३ = ६ | कलम ३ अक्षर: ३ *४  = १२ | कलमल ४ अक्षर: ४ * ५ = २० )

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 96
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 92
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 82
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 32
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 157
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA