Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)

  • Ajnabee Khadka
  • March 30, 2024
  • 571

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)

अभ्यासका निम्ति विविध प्रश्नउत्तर (भाग-२)
प्रश्न उत्तर
दक्षिणबाट उत्तरतर्फ बहने नदी (कर्मनशा) कुन जिल्लामा पर्दछ? ललितपुर
चन्द्र कक्षले पृथ्वी कक्ष सतहलाई काट्ने रेखालाई के भनिन्छ? राहु र केतु
भूगोलको नयाँ खोज कति औं शताब्दीबाट भएको हो? १८ औं शताब्दीबाट
दुर्लभ जीवजन्तुको अध्ययन / अनुसन्धान गर्न महत्वपूर्ण मानिएको महासागर कुन हो? सुमेरु महासागर (Arctic Ocean)
उत्तर अमेरिकाको सबैभन्दा लामो हिमनदी कुन हो? बेरिङ हिमनदी
सगरमाथाको सर्वाधिक आरोहण गर्ने व्यक्ति को हुन्? कामिरिता शेर्पा
इन्द्र पोखरी कुन जिल्लामा पर्दछ? लमजुङ
यारी भञ्ज्याङ कुन जिल्लामा पर्दछ? हुम्ला
६० सेकेण्ड बराबर १ मिनेट हुन्छ भन्ने मान्यता कुन मानव सभ्यताबाट विकास भएको हो? सुमेरिया सभ्यता
आधुनिक विश्वका प्रथम राजनैतिक चिन्तक कसलाई मानिन्छ? मेकियावेली
पशुपतिमा चाँदीको कलको फूल चढाउने राजा को हुन्? जयदेव द्वितिय
पशुपतिमा सुन र चाँदीको द्वार बनाउन लगाउने प्र.म को हुन्? भिमसेन थापा
सिक्का छाप्ने टक्सार अड्डाको स्थापना कहिले गरिएको थियो? वि.सं १९८९
तिसवटा चाँदीको प्रलोभनमा जिसस क्राइस्ट बसेको ठाँउ शासकलाई देखाईदिने जिससकै चेला को हुन्? जुडास
कञ्चनजंघा हिमाललाई कुल देवता मान्ने जाति कुन हो? लेप्चा
रेशम राजमार्गको लम्बाई कति रहेको छ? ६५०० कि.मि.
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउँदा प्राथमिक पुँजिको कति प्रतिशत सम्म ल्याउन पाइने व्यवस्था गरेको छ? ५० प्रतिशत
पानीमा डुबेर पानी बाहिरको दृश्य देख्न सकिने यन्त्रलाई के भनिन्छ? पेरिस्कोप
विश्व रक्तदान दिवस कहिले मनाइन्छ? जुन १४
प्रकृतिको कुचिकार नामले प्रसिद्ध पक्षि कुन हो? गिद्ध
सार्क शिखर सम्मेलन एकपटक मात्र आयोजना गर्ने देश कुन हो? भुटान
इन्टरपोलको प्रधान कार्यालय सुरुमा कहाँ रहेको थियो? बेल्जियम (हाल फ्रान्समा रहेको छ)
अब्राहम पुरुस्कार कुन क्षेत्रमा प्रदान गरिन्छ? वातावरण
केन्द्रिय बैंक नभएको देश कुन हो? पनामा
पहिलो स्तनधारी जिवको उत्तपत्ति कुन युगमा भएको हो? पालयोसियन युग

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 146
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 119
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA