Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

  • Ajnabee Khadka
  • April 01, 2024
  • 599

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास

परिक्षामा प्राय सोधिरहने : नेपालको आर्थिक विकास
  1. एक गाँउ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरुवात भएको: जापान
  2. मध्य पहाडका कति जिल्लामा कफि खेति गरिन्छ : ४० जिल्ला
  3. राष्ट्रिय कृषि गणना कति कति बर्षको फरकमा गरिन्छ : १०/१० बर्षमा
  4. विश्व पर्यटन दिवस कहिले मनाइन्छ : सेप्टेम्बर २७
  5. नेपालमा स्वास्थ्य विमा कार्यक्रम कहिले देखि लागु गरियो : २०७२ चैत्र २५ (कैलाली, बाग्लुङ, इलाम )
  6. नेपाल सरकारले आफ्नै लगानिमा निर्माण गरेको प्रथम जलविद्यूत आयोजना कुन हो : सुन्दरी जलविद्यूत आयोजना
  7. बालाजु औद्योगिक क्षेत्रको स्थापना मिति: बि.सं २०१६
  8. निर्माणाधिन पूर्व-पशिचम रेलमार्गको लम्बाई कति रहेको छ : ९४५ कि.मि
  9. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरियो : वि.सं २००८ माघ २१
  10. पृथ्वी राजमार्गको राष्ट्रिय कोड कति हो : H04
  11. नेपाल सरकारको आफ्नै लगानीमा निर्मित प्रथम जलविद्युत आयोजना कुन हो : सुनदरी जलविद्युत आयोजना
  12. विश्वमा योजनाबद्ध विकासको सुरुवात कहिले भएको थियो : सन् १९२८
  13. नेपालमा नयाँ स्रेस्ता प्रणालीको सुरुवात मिति : २०१८ चैत २
  14. टक्सारमै गल्ति भएको सिक्कालाई के भनिन्छ : फिडो
  15. नेपाल बैंक लिमिटेड को स्थापना मिति : १९९४ कात्तिक ३०
  16. लैंगिक उत्तरदायी बजेट कहाँ बाट सुरुभएको हो : अष्ट्रेलियाबाट
  17. नेपालमा सर्वप्रथम कहिले बजेट प्रस्तुत गरिएको थियो : २००८ माघ २१
  18. नेपालमा हालसम्म प्रचलनमा रहेका नोटहरुको संख्या कति : ११ वटा
  19. नेपा ले कस्तो अर्थव्यवस्थालाई प्रश्रय दिएको छ : खुल्ला तथा बजारमुखी
  20. एक गाँउ एक उत्पादनमा कफि खेति : स्याङ्जा
  21. एक गाँउ एक उत्पादनमा कृषि पर्यटन : इलाम
  22. कृषि विकास बैंक को स्थापना मिति : २०२४
  23. टिसु कल्चर गर्दा आलु र गोलभेडाँको मिश्रित रुपलाई के भनिन्छ : पोमाटो
  24. एक गाँउ एक उत्पादनको अवधारण कस्ले ल्याएका जापानका मोरिहिको हिरामाट्सु (सन् १९७९)
  25. सबैभन्दा छिटो बढ्ने बनस्पति : बाँस
  26. खोल्साको सुन : अलैँची
  27. नेपालका प्रमुख २ रेशादार बाली सन्पाट र कपास
  28. चल्ती खाताको सुरुवात कहाँबाट भएको हो : बेलायत
  29. नेपालमा कति प्रतिशत घरपरिवारसँग कृषियोग्य भूमि रहेको छ : ७७.५ प्रतिशत
  30. विश्वमा सबैभन्दा धेरै अदुवा उत्पादन गर्ने देश : भारत (नेपाल तेस्रो )
  31. वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ : सनपाट
  32. चिनिको भाँडो भनेर कुन देशलाई चिनिन्छ : क्युवा
  33. ल्वाङ् को टापु भनेर कुन देशलाई चिनिन्छ : जञ्जिवार
  34. रुखमा फल्ने सबैभन्दा ठूलो फल : कटहर
  35. किवि फलको नेपाली नाम : ठेकी फल
  36. नेपालमा हेलो स्वास्थ्य कार्यक्रमको सुरुवात कहिलेबाट भएको हो : बि.सं २०६९
  37. कपास उत्पादन हुने जिल्लाहरु : बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
  38. विश्वको जुनसुकै स्थानमा पाइने वनस्पति : दुवो
  39. नेपालमा पाइने अलैँचीका प्रकर: रामसाई, गोलसाई, डम्बरसाई
  40. नेपालमा रेन्बो ट्राउट माछापालन कुन जिल्लाबाट सुरुवात गरिएको हो : नुवाकोट
  41. नेपालको पहिलो कृषि इन्जीनीयर : हुतराम वैध
  42. नेपाल ले कुनकुन योजनालाई कृषि दशक को रुपमा मनायो दशौं र एघारौं
  43. मनास्लु पदयात्रा मार्ग कहिले खुल्ला गरियो : सन् १९९२
  44. विश्वकै उत्कृष्ट पदयात्रा मार्ग : अन्नपूर्ण राउण्ड पदयात्रा मार्ग नेपालम पहिलो पर्यटन निति कहिले लागु गरियो : २०३५
  45. फाल्गुनन्द विमानस्थल कुन जिल्लामा रहेको छ : इलाम
  46. नेपालमा रेल यातायातको स्थापना : १९९३
  47. चन्द्रागिरि केबलकार स्थापना: २०७३ श्रावण ६
  48. जलविद्युत विकास निति २०५८ सरकारबाट कहिले स्वीकृत भयो : २०५८ असोज २९ गते
  49. मोहन शमसेर ले १५ बर्षे योजना तर्जुमा गर्न कहिले योजना तर्जुमा समिति निर्माण गरेका थिए: वि.सं २००५
  50. नेपालको सबैभन्दा बढि संचित क्षेत्र भएको जिल्ला कुन हो : बारा
  51. प्रथम पञ्चबर्षिय योजना के मा आधारित थियो : वैदेशिक सहयोग
  52. उदयपुर सिमेन्ट कारखाना कुन देशको सहयोगमा निर्माण भएको हो : जापान
  53. नेपालको सबैभन्दा ठूलो लालिगुरासँ कहाँ पाइन्छ : इलाको मंगलबारे
  54. नेपालको सबैभन्दा होचो विमानस्थल : विराटनगर विमानस्थल
  55. इन्टरनेट सेवा कहिलेदेखि प्रयोगमा आएको थियो सन् १९६०

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 146
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 119
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA