महत्त्वपूर्ण वस्तुगत समसामयिक प्रश्नउत्तर

संयुक्त राष्ट्र संघले (UNO) सन् 2026 लाई कुन वर्षको रूपमा मनाउने निर्णय गरेको छ ?
A. कोदो वर्ष
B. उट वर्ष
C. हिमनदी वर्ष
D. दिगो विकासका लागि स्वयंसेवक
संयुक्त राष्ट्र संघले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति पुर्याउने अनुमान गरेको छ ?
A. ५० प्रतिशत
B. ६० प्रतिशत
C. ७० प्रतिशत
D. ८० प्रतिशत
नेपाल सन् २०२४ मा आर्थिक स्वतन्त्रता सूचनाकामा कति औँ स्थानमा रहेको छ ?
A. १३० औँ
B. ९५ औँ
C. १४२ औँ
D. १०३ औँ
अन्तर्राष्ट्रिय योजनतह सरक्षण दिवस २०२४ को नारा के रहेको थियो ?
A. "Keep both the food and vaccine at the correct temperature."
B. "Montreal Protocol: Advancing Climate Action."
C. "Montreal Protocol: fixing the ozone layer and reducing climate change."
D. " Global Cooperation Protecting Life on Earth."
वि. सं. २०८१ मा प्रदान गरिने वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित हुने सट्टाको हुन् ?
A. शिवप्रसाद धकाल
B. खेमराज निरौला
C. अभय श्रेष्ठ
D. प्रा. प्रेम शान्ति तुलाधार
भैरव वाङ्मय पुरस्कार २०८१ कसलाई प्रदान गरिएको छ ?
A. लक्ष्मण गाउनागे
B. चुडामणि गौतम
C. लक्ष्मी गिरी
D. तिल बिक्रम नेम्बाङ
137th Wimbledon Tennis, 2024 मा पुरुषतर्फ विजेता हुने व्यक्तिको हुन् ?
A. Daniil Medvedev
B. Casper Ruud
C. Novak Djokovic
D. Carlos Alcaraz Garfia
१६ औँ योजनाले योजनाको अन्त्यसम्ममा सबै तहका सरकारमा लैङ्गिक उत्तरदायी बजेटको अनुपात कति प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ?
A. 50%
B. 60%
C. 70%
D. 90%
नोबेल शान्ति पुरस्कार, २०२४ कसले प्राप्त गरे ?
A. Demis Hassabis
B. Daron Acemoglu
C. Kwane Stewart
D. Nihon Hidankyo