Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Ajnabee Khadka
  • November 02, 2026
  • 86

नेपालको तथ्यांकीय झलक, २०८३

Nepal in Figures 2026

विषय प्रवेशभन्दा अघि—

१.) प्रतिवेदनको परिचय र पहिचान:

  • प्रतिवेदनको नाम: नेपालको तथ्यांकीय झलक २०८३ (Nepal in Figures 2026)
  • प्रतिवेदनको स्वरूप: नेपालको भौगोलिक, सामाजिक, आर्थिक, डेमोग्राफिक (जनसांख्यिक) तथा पूर्वाधार विकासको समग्र परिदृश्यलाई एकै ठाउँमा समेटेर तयार पारिएको आधिकारिक र संक्षिप्त वार्षिक तथ्याङ्कीय पुस्तिका
  • प्रकाशन संस्करण/अङ्क: १९ औँ अङ्क
  • प्रकाशन निरन्तरता: वि.सं. २०६४ सालदेखि वार्षिक रूपमा निरन्तर प्रकाशित हुँदै आएको,
  • प्रकाशक निकाय: राष्ट्रिय तथ्याङ्क कार्यालय (National Statistics Office - NSO)
  • सम्बद्ध मन्त्रालय/निकाय: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • कार्यालय ठेगाना: थापाथली, काठमाडौँ, नेपाल

२.) तथ्याङ्कहरूको स्रोत र समय-अवधि:

क्षेत्र / विषय (Domain)
प्रमुख स्रोत (Major Source)
समेटिएको आधारभूत समय-अवधि (Data Reference Period)
जनसङ्ख्या र जातजाति/भाषा
राष्ट्रिय जनगणना, राष्ट्रिय तथ्याङ्क कार्यालय
जनगणना २०७८ (२०२१)
जनसङ्ख्या प्रक्षेपण
जनसङ्ख्या प्रक्षेपण (Population Projections 2021–2051)
वि.सं. २०७८ देखि २०८३ (तथा २१०८ सम्मको प्रक्षेपण)
गरिबी तथा जीवनस्तर
नेपाल जीवनस्तर सर्वेक्षण, राष्ट्रिय तथ्याङ्क कार्यालय
२०५२/५३ देखि २०७९/८० सम्मका सर्वेक्षणहरू
राष्ट्रिय लेखा तथा जीडीपी
राष्ट्रिय लेखा अनुमान, राष्ट्रिय तथ्याङ्क कार्यालय
आ.व. २०८१/८२ (संशोधित) र आ.व. २०८२/८३ (प्रारम्भिक)
कृषि तथा पशुपन्छी
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
आ.व. २०४७/४८ देखि आ.व. २०८२/८३ सम्म
उद्योग तथा व्यापार
राष्ट्रिय औद्योगिक गणना / राष्ट्रिय आर्थिक गणना / भन्सार विभाग
आर्थिक गणना २०७५, औद्योगिक गणना २०७६/७७ तथा भन्सार तथ्याङ्क
सरकारी खर्च र वित्त
महालेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंक
आ.व. २०४७/४८ देखि आ.व. २०८१/८२ सम्मको यथार्थ खर्च
स्वास्थ्य र शिक्षा
स्वास्थ्य सेवा विभाग / शिक्षा तथा मानव स्रोत विकास केन्द्र
वार्षिक प्रतिवेदन तथा आर्थिक सर्वेक्षण २०८२/८३ सम्म
पर्यटन तथा वैदेशिक लगानी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय / उद्योग विभाग
सन् २०२५/२०२६ सम्मको पर्यटन तथा लगानी तथ्याङ्क
मानव विकास र लैङ्गिक सूचक
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) / आर्थिक सर्वेक्षण
सन् १९९० देखि २०२३ सम्मका मानव विकास प्रतिवेदनहरू

नेपालको तथ्यांकीय झलक, २०८३ को समिष्टगत तालिका:

सूचक / क्षेत्र (Indicator)
विस्तृत तथ्याङ्क तथा विवरण (Data & Details)
१. सामान्य तथा भौगोलिक परिचय
 
➥ कुल क्षेत्रफल
१,४७,१८१ वर्ग कि.मी. (विश्वको ०.०३%, एशियाको ०.३%, दक्षिण एशियाको २.८२%)
➥ विश्वमा स्थान
क्षेत्रफलको आधारमा ९३ औँ र जनसङ्ख्याको आधारमा ४८ औँ स्थान
➥ भौगोलिक अवस्थिति
२६° २२' देखि ३०° २७' उत्तरी अक्षांश र ८०°०४' देखि ८८° १२' पूर्वी देशान्तर
➥ अन्तर्राष्ट्रिय सीमाना
पूर्व, दक्षिण र पश्चिममा भारत तथा उत्तरमा चीनसँग जोडिएको
➥ आयाम (लम्बाइ र चौडाइ)
पूर्व-पश्चिम औसत लम्बाइ ८८५ कि.मी. र उत्तर-दक्षिण औसत चौडाइ १९३ कि.मी. (आकार: चतुर्भुजाकार)
➥ भौगोलिक क्षेत्र विभाजन (भू-भाग / जनसङ्ख्या प्रतिशत)
हिमाल: १५% भू-भाग (६.१% जनसङ्ख्या), पहाड: ६८% भू-भाग (४०.३% जनसङ्ख्या), तराई: १७% भू-भाग (५३.६% जनसङ्ख्या)
➥ मुख्य राष्ट्रिय प्रतीकहरू
फूल: लालीगुराँस, जनावर: गाई, चरा: डाँफे, रङ: सिम्रिक, खेल: भलिबल, सरकारी भाषा: देवनागरी लिपिमा नेपाली
२. प्रशासनिक विभाजन
 
➥ प्रदेश र जिल्ला संख्या
७ प्रदेश र ७७ जिल्ला
➥ स्थानीय तहको संख्या (७५३ वटा)
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका
➥ कुल वडा संख्या
६,७४३ वडा
३. जनसांख्यिक सूचक (Demographics)
 
➥ कुल जनसङ्ख्या (२०७८ / २०८३ प्रक्षेपण)
  • जनगणना २०७८ अनुसार: २ करोड ९१ लाख ६४ हजार ५७८
  • २०८३ प्रक्षेपित जनसङ्ख्या: ३ करोड
➥ जनसङ्ख्या वृद्धिदर र कुल प्रजनन दर
  • जनसङ्ख्या वृद्धिदर: ०.९२%
  • कुल प्रजनन दर (प्रक्षेपित २०८३): १.९० बच्चा प्रति महिला
➥ औसत आयु (Life Expectancy)
७१.३ वर्ष (पुरुष: ६८.२ वर्ष, महिला: ७३.८ वर्ष) 
➥ विदेशमा अनुपस्थित जनसङ्ख्या (प्रक्षेपित २०८३)
२६ लाख
➥ प्रमुख जातजातिहरू (क्रमशः)
क्षेत्री, पहाडी ब्राह्मण, मगर, थारू, तामाङ
➥ प्रमुख मातृभाषाहरू (क्रमशः)
नेपाली, मैथिली, भोजपुरी, थारू, तामाङ
४. आर्थिक सूचकहरू (Macroeconomic Indicators)
 
➥ कुल गार्हस्थ उत्पादन (GDP) (प्रचलित मूल्यमा)
रु. ६,६०० अर्ब (६६ खर्ब रुपैयाँ)
➥ प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन (Per Capita GDP)
रु. २,१८,००० (२ लाख १८ हजार रुपैयाँ)— १,५१३ अमेरिकी डलर
➥ कुल गार्हस्थ उत्पादन (GDP) मा क्षेत्रगत योगदान प्रतिशत
कृषि क्षेत्र: २४.५%, उद्योग क्षेत्र: १३.७%, सेवा क्षेत्र: ६१.८%
➥ निरपेक्ष गरिबीको दर (Absolute Poverty)
२०.२७% (शहरी क्षेत्र: १८.३%, ग्रामीण क्षेत्र: २४.७%)
➥ गरिबीको असमानता (Gini Coefficient)
३०.० (शहरी: ३०.३, ग्रामीण: २८.७)
➥ मानव विकास सूचकांक (HDI)
०.६२४
➥ सरकारी खर्च स्थिति (आ.व. २०८१/८२)
कुल खर्च: रु. १६०३.११ अर्ब (चालु: रु. ९८०.३८ अर्ब, पुँजीगत: रु. २२२.६८ अर्ब, वित्तीय व्यवस्था: रु. ३२०.०४ अर्ब)
➥ वैदेशिक व्यापार (Foreign Trade)
कुल आयात: रु. १७०४ अर्ब, कुल निर्यात: रु.२७६ अर्ब, व्यापार घाटा: रु. १४२८ अर्ब
५. सामाजिक, पूर्वाधार तथा सेवा क्षेत्र
 
➥ कुल साक्षरता दर (Literacy Rate)
७६.२% (पुरुष साक्षरता: ८३.६%, महिला साक्षरता: ६९.४%)
➥ कालोपत्रे सडकको लम्बाइ
२०,४०० कि.मी. भन्दा बढी (२०.६ हजार कि.मी.)
➥ सिञ्चित जमिनको क्षेत्र
१५ लाख ८६ हजार हेक्टर
➥ विद्युत् उत्पादन क्षमता
४,१०५ मेगावाट
➥ सञ्चार पहुँच (उपभोक्ता संख्या)
टेलिफोन प्रयोगकर्ता: ३.०९ करोड, इन्टरनेट प्रयोगकर्ता: ४.२४ करोड
➥ स्वास्थ्य संस्थाहरूको संख्या
कुल: ७,९६६ (अस्पताल: ४२०, प्राथमिक स्वास्थ्य केन्द्र: १४१, स्वास्थ्य चौकी: ३,६३०, उपस्वास्थ्य चौकी: ४,३४६, आयुर्वेद केन्द्र: ४२६)
➥ पर्यटन तथ्याङ्क (वार्षिक पर्यटक आगमन)
११.६२ लाख पर्यटक (औसत बसाइ: १६.३४ दिन, वैदेशिक मुद्रा आर्जन: ६५३.३ मिलियन अमेरिकी डलर)
➥ बैंक तथा वित्तीय संस्थाहरू (कुल १०५ वटा)
वाणिज्य बैंक: १९, विकास बैंक: १७, वित्त कम्पनी: १७, लघुवित्त: ५२, बीमा कम्पनी: ३५
६. वन, वातावरण तथा उद्योग
 
➥ कुल भू-भागमा वन क्षेत्रको हिस्सा
४४.७४%
➥ संरक्षित क्षेत्रहरू
१२ राष्ट्रिय निकुञ्ज, ६ संरक्षित क्षेत्र, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष
➥ विश्व सम्पदा स्थल तथा रामसार क्षेत्र
युनेस्को विश्व सम्पदा स्थल: १० वटा, रामसार क्षेत्र: १० वटा
➥ प्रमुख कृषि उत्पादन (हजार मेट्रिक टनमा)
धान: ५,७०५, मकै: ३,२४५, तरकारी: ४,६६५, फलफूल: १,५६६
➥ उद्योग प्रतिष्ठान संख्या (औद्योगिक गणना)
५,०१७ वटा (आर्थिक प्रतिष्ठान संख्या: ९ लाख २३ हजार)
७. अन्तर्राष्ट्रिय सम्बन्ध
 
➥ संयुक्त राष्ट्रसंघ (UN) सदस्यता
१४ डिसेम्बर १९५५
➥ कूटनीतिक सम्बन्ध कायम देशहरू
१८३ मुलुकहरू (वि.सं. २०८३ को कार्तिक महिनामा यो संख्या १८८ पुगेको,)
➥ सार्क (SAARC) स्थापना र सचिवालय
स्थापना: ८ डिसेम्बर १९८५ (सार्क सचिवालय: काठमाडौँ)

Categories

  • Current Affairs 854
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 157
  • Nepal Police 10

Latest Blogs

Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 85
International Day to End Impunity for Crimes against Journalists, 2026
Current Affairs

पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Nov 02, 2026
  • 61
Shadananda National Award, 2083
Current Affairs

षडानन्द राष्ट्रिय पुरस्कार, २०८३

  • Nov 01, 2026
  • 261
World Cities Day, 2026
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Nov 01, 2026
  • 120
Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Nov 01, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA