शिक्षामा राणाहरूको योगदान

शिक्षामा राणाहरूको योगदान |
सर्वसाधारण जनताका छोरा छोरीले दरबार हाइस्कुल पढ्न दिने प्रधानमन्त्री | वीर शमशेर |
नेपालमा महिला शिक्षाको सुरुवात कुन प्रधानमन्त्रीको पालामा | वीर शमशेर |
नेपालमा महिला शिक्षाको सुरुवात गर्ने प्रेरित गर्ने व्यक्ति | गंगाबाई भारतीय महिला |
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री | देवशमशेर |
देवशमशेरले आफ्नो सन् कालमा कति विद्यालयहरु स्थापना गराएका | 57 |
सबै भन्दा धेरै स्कूल खोल्ने राणा प्रधानमन्त्री | देवशमशेर |
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री | देवशमशेर |
सर्वप्रथम एस. एल.सी. पास गर्ने प्रधानमन्त्री | चन्द्र शमशेर |
एस. एल.सी. बोर्डको स्थापना गर्ने प्रधानमन्त्री | जुद्ध शमशेर |
नेपालको पहिलो शिक्षामन्त्री | नृपजंग राणा |
स्कुलका पिता | पद्म शमशेर |
किन स्कुलका पिता भनियो ? : यिनले थुप्रै स्कुलको स्थापना गरेका हुनाले | |
अरुका कुरा छोड आफ्ना छोराछोरीलाई अङ्ग्रेजी पढाउ यो भनाइ कसको | जंगबहादुर |