Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

३१ औं वन्यजन्तु सप्ताह

  • Ajnabee Khadka
  • April 24, 2026
  • 287

३१ औं वन्यजन्तु सप्ताह

31st Wildlife Week
  • नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा आयोजित,
  • अवधि: वैशाख १ देखि ७ गतेसम्म (देशव्यापी)।
  • ३१ औं वन्यजन्तु सप्ताह (२०८३) को मूल नारा: "सुरक्षित मानिस, संरक्षित वन्यजन्तु: जैविक विविधताको सदुपयोग, समृद्धिको सेतु"
  • ३० औं राष्ट्रिय वन्यजन्तु सप्ताह (२०८२) को मूल नारा: "बुझौँ वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्वन्द्व र हानी–नोक्सानी"
  • नेपालमा राष्ट्रिय वन्यजन्तु सप्ताह वि.सं. २०५३ (सन् १९९६) देखि प्रत्येक वर्ष मनाउन थालिएको,

मुख्य उद्देश्यहरू:

  • द्वन्द्व न्यूनीकरण: मानव र वन्यजन्तु बीचको द्वन्द्व घटाई मानवीय क्षतिलाई शून्यमा पुर्‍याउने,
  • सहअस्तित्व: मानिस र वन्यजन्तु दुवै सुरक्षित रहने वातावरण र करुणामय संस्कृतिको विकास गर्ने,
  • आर्थिक समृद्धि: जैविक विविधताको दिगो उपयोग, प्रकृतिमा आधारित पर्यटन र रोजगारी सिर्जना मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने,

उपलब्धि र सहकार्य:

  • सफलता: सन् १९७० देखिको प्रयासले पाटे बाघ, एकसिङ्गे गैंडा, हाब्रे, हिउँचितुवा र हात्तीको संख्यामा उल्लेखनीय वृद्धि भएको,
  • साझेदार: सरकारी निकाय, नेपाली सेना, स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाहरूको त्रिकोणात्मक समन्वय,

संरक्षणका विधिहरू:

  • स्व-स्थानीय (In-situ): वन्यजन्तुको प्राकृतिक बासस्थानमै गरिने संरक्षण
  • परस्थानीय (Ex-situ): बासस्थान बाहिर गरिने संरक्षण र व्यवस्थापन

विशेष आह्वान:

  • वन्यजन्तुको आनीबानी बुझेर मानवीय व्यवहारमा परिवर्तन ल्याउन,
  • नयाँ वर्ष २०८३ को अवसरमा संरक्षणको यात्रामा सबै पक्षलाई हातेमालो गर्न अनुरोध,

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 74
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 86
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 41
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 44
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA