Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

६८ औं साक्षर जिल्ला — कालीकोट

  • Ajnabee Khadka
  • October 08, 2025
  • 1333

६८ औं साक्षर जिल्ला — कालीकोट

68th Literate District — Kalikot
शीर्षक विवरण
घोषणा मिति २०८२ साल असोज (बिहीबार)
प्रदेश कर्णाली प्रदेश
जिल्ला कालीकोट
देशभरको क्रम ६८ औं साक्षर जिल्ला
प्रदेशभित्रको क्रम कर्णाली प्रदेशको ९ औं साक्षर जिल्ला१२ वटा सूचक मध्ये ५०% पूरा भएमा जिल्ला साक्षर मानिने प्रावधान

 

यो पनि जानी राखौं:

  • घोषणाको नारा - “साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान”
  • लक्षित उमेर समूह - १५ वर्षदेखि ५९ वर्षसम्म
  • सरकारको साक्षरता अभियान - सघन साक्षरता कार्यक्रम (वि.सं. २०७१ देखि) → साक्षर नेपाल अभियान सञ्चालन
  • साक्षरता मापदण्ड - १२ वटा सूचक मध्ये ५०% पूरा भएमा जिल्ला साक्षर मानिने प्रावधान

साक्षरताका मुख्य सूचकहरू (१२ सूचक):

(यी मध्ये कम्तिमा ५०% पूरा गरे साक्षर घोषणा गर्न सकिन्छ)

  • राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षर पढ्न र लेख्न सक्ने।
  • आफ्नै भाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने।
  • आफ्नो तथा परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न सक्ने।
  • मोबाइल र क्यालकुलेटरमा अंक र अक्षर चिनेर प्रयोग गर्न सक्ने।
  • ० देखि ९ सम्म अंक लेख्न सक्ने।
  • १ देखि १०० सम्म गणना गर्न सक्ने।
  • लेनदेन तथा हिसाब राख्न सक्ने।
  • सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक संकेत पढ्न/बुझ्न सक्ने।
  • सामुदायिक कार्यक्रममा विचार राख्दै सक्रिय सहभागिता जनाउन सक्ने।
  • घडी हेरी समय बताउन सक्ने।
  • भित्ते पात्रो हेरी तिथि/मिति बताउन सक्ने।
  • बैंक भौचर भर्न र चेकको प्रयोग गर्न सक्ने।

 

Categories

  • Current Affairs 736
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

Films recommended for the Oscar Award (Best International Feature Film category) from Nepal so far
Others

हालसम्म नेपालबाट ओस्कार अवार्ड (उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म विधा) का लागि सिफारिस गरिएका चलचित्रहरू

  • Aug 08, 2026
  • 15
Koshi Pradesh, A.H.V. (Health Inspection), 2083/01/12
Past Questions

कोशी प्रदेश, अ.हे.व. (हेल्थ इन्सपेक्सन), २०८३/०१/१२

  • Aug 08, 2026
  • 204
NA.PRA.S.(Agriculture), 2083/04/23
Past Questions

ना.प्रा.स. (कृषि), २०८३/०४/२३

  • Aug 08, 2026
  • 227
Europe
Others

युरोप महादेश

  • Aug 07, 2026
  • 76
Karnali Province, A.E.W., Fourth Level - 2081/03/15
Past Questions

कर्णाली प्रदेश, अ.हे.व., चौथो तह - २०८१/०३/१५

  • Aug 07, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA