Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

(८ मंसिर २०८२, सोमवार) नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री

  • Ajnabee Khadka
  • November 24, 2025
  • 605

(८ मंसिर २०८२, सोमवार) नेपाल समाचारपत्रको वस्तुगत लोकसेवा सामग्री

(8 Mangsir 2082, Monday) Nepal Newspaper's objective public service content

१. मिस युनिभर्स-२०२५ को उपाधि विजेता को हुन् ?

उत्तर: फतिमा बोस (मेक्सिकोको)

  • उपविजेता: थाइल्यान्डकी प्रविनर सिंह। भेनेजुएलाकी स्टेफनी अबासाली, फिलिपिन्सकी अहेटिसा मनालो र आइमरिकोस्टकी ओलिभिया यासे पनि शीर्ष ५ मा परेका थिए। नेपालको प्रतिनिधित्व सान्या अधिकारीले गरेकी थिइन्।

२. नेपाल सरकारले जेनजी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका कति जना मृतकलाई शहीद घोषणा गरेको छ ?

उत्तर: ४५ जना

३. विशिष्ट साधक सम्मान-२०८२ बाट सम्मानित हुने स्रष्टाहरू को-को हुन् ?

उत्तर: पहिलो नृत्य निर्देशक एवं प्रसिद्ध कलाकार भैरवबहादुर थापा, वरिष्ठ गायिका एवं साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक एवं शब्द संकलक रेशम थापा

४. माइक्रोसफ्टले आफ्नो पहिलो विन्डोज सफ्टवेयर माइक्रोसफ्ट विन्डोज १ दशमलव ० कहिले सार्वजनिक गरेको हो ?

उत्तर: सन् १९८५ नोभेम्बर २०

 

५. "जयतु संस्कृतम्" आन्दोलनको प्रारम्भ कहिले भएको थियो ?

उत्तर: २००४ असार १

 

६. डिजिटल स्वायल म्याप कार्यक्रम कहिलेदेखि शुरु भएको हो ?

उत्तर: २०७७ फागुन १२ गते

 

७. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?

उत्तर: माघ १ गते

 

८. विश्व टेलिभिजन दिवस कहिले मनाइन्छ ?

उत्तर: नोभेम्बर २१

  • (संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको थियो।)

 

९. सिस्ने हिमालको उचाइ कति रहेको छ ?

उत्तर: ५ हजार ९ सय १९ मिटर

 

१०. सेलिवाड दह कुन जिल्लामा पर्दछ ?

उत्तर: हुम्ला

 

११. विश्व वन्यजन्तु कोषको लोगो को रहेको छ ?

उत्तर: पाण्डा

 

१२. क्योटो प्रोटोकल केसँग सम्बन्धित रहेको छ ?

उत्तर: कार्बन व्यापार

 

१३. उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सामाजिक सशक्तीकरण कार्यक्रम कतिवटा जिल्लामा लागू गरिएको छ ?

उत्तर: १३ जिल्ला

 

१४. मृत सागरदेखि सगरमाथासम्म पुस्तकका लेखक को हुन् ?

उत्तर: विश्व साइकलयात्री पुष्कर शाह

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 45
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 213
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 176
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 258
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 365
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA