Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आव २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर कुन प्रदेशको रहेको छ ?

  • Bikash Shrestha
  • October 05, 2025
  • 97

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आव २०८१/८२ को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखा अनुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धिदर कुन प्रदेशको रहेको छ ?

According to the preliminary provincial national accounts estimates for the fiscal year 2081/82 released by the National Statistics Office, which province has the highest economic growth rate?
Province (प्रदेश) Growth (वृद्धिदर)
गण्डकी ५.५१ 
बागमती ५.१८ 
कर्णाली ४.७४ 
लुम्बिनी ४.७० 
मधेश ४.५० 
कोशी ३.३४ 
सुदूरपश्चिम ३.३२ 

● सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.३२ प्रतिशत रहेको ।
● राष्ट्रिय औसत वृद्धिदर ४.६१ प्रतिशत रहेको ।
● उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ उत्पादन (जिडिपी) आव २०८१/८२ मा ६१ खर्ब ७ अर्ब रुपियाँ पुग्ने
अनुमान रहेको ।

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 47
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 61
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 52
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 68
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA