Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता, २०२६

  • Ajnabee Khadka
  • June 10, 2026
  • 333

एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता, २०२६

Asian Games Men's T20 Qualifiers, 2026
  • आयोजन मिति: ३१ मे – ८ जुन २०२६
  • आयोजक राष्ट्र: सिङ्गापुर (सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदान)
  • खेल ढाँचा: टी–२० अन्तर्राष्ट्रिय (T20I)
  • कुल सहभागी टोली: ७ टोली (कतारले सहभागिता फिर्ता लिएपछि,)
  • विजेता (Champion): नेपाल (नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अपराजित रहँदै उपाधि जितेको,)
  • उपविजेता: हङकङ
  • यस प्रतियोगिताका शीर्ष ४ टोलीहरू (नेपाल, हङकङ, मलेसिया र ओमान) जापानमा आयोजना हुने २०औँ एसियन गेम्सका लागि छनोट भएका,
  • नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी एसियन गेम्स पुरुष टी–२० छनोट प्रतियोगिता, २०२६ को फाइनल खेलमा मैदान प्रवेश गरेसँगै १०० टी–२० अन्तर्राष्ट्रिय (T20I) खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका,
  • प्लेयर अफ द सिरिज (Player of the Series): कुशल भुर्तेल (नेपाल)
  • सर्वाधिक रनकर्ता: कुशल भुर्तेल (३४० रन); मलेसियाविरुद्धको खेलमा कुशल भुर्तेलले १२६ रनको शतकीय पारी खेल्दै टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका,
  • सर्वाधिक विकेटकर्ता: एहरान खान (हङकङ) र विजय उन्नी (मलेसिया) — समान ११ विकेट

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 82
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 70
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 36
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 115
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA