Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वैशाख १: नेपालका ऐतिहासिक घटनाक्रमहरू

  • Ajnabee Khadka
  • April 14, 2026
  • 279

वैशाख १: नेपालका ऐतिहासिक घटनाक्रमहरू

Baisakh 1: Historical events in Nepal
मिति (वि.सं.) ऐतिहासिक घटनाहरू
२०८१ वैशाख १ नयाँ धरहरा चढ्न पाइने भएको; ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुला गर्न सुरुवात
२०८० वैशाख १ मौलाकाली केबलकारको परीक्षण सञ्चालन सुरु
२०७४ वैशाख १ "मेरो वर्ष: म स्वस्थ, मेरो देश स्वस्थ" अभियानको सुरुवात; नेपालमा निःशुल्क मृगौला प्रत्यारोपण कार्य सुरु
२०७२ वैशाख १ काठमाडौँ उपत्यकामा ४० माइक्रोनभन्दा कमको प्लास्टिक प्रयोगमा प्रतिबन्ध
२०६४ वैशाख १ रेडियो नेपालद्वारा बाल समाचारको सुरुवात
२०६१ वैशाख १ नेपाल दूरसञ्चार संस्थानलाई 'नेपाल टेलिकम' मा परिणत गरिएको,
२०५६ वैशाख १ नेपालमा सेलुलर मोबाइल सेवाको सुरुवात
२०५१ वैशाख १ काठमाडौँ उपत्यकामा सवारी प्रदूषण जाँचको सुरुवात
२०४५ वैशाख १ दिउँसो १२ बजे तोप पड्काउने पुरानो चलनको अन्त्य
२०४२ वैशाख १ नेपालको प्रमाणिक समय निर्धारण (Gaurishankar Mean Time)
२०३४ वैशाख १ नेपाललाई बिफर मुक्त देश घोषणा; व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु आदि) को सुरुवात,
२०१९ वैशाख १ महेन्द्र राजमार्ग (पूर्व-पश्चिम राजमार्ग) को शिलान्यास
२०१८ वैशाख १ नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा प्रशासनिक विभाजन गरिएको,
१९८१ वैशाख १ नेपालमा औपचारिक रूपमा दास प्रथाको अन्त्य
१९६९ वैशाख १ श्री ३ चन्द्र शमशेरको पालादेखि आधिकारिक रूपमा नयाँ वर्ष मनाउन थालिएको,
  • हरेक वर्ष वैशाख १ मा मात्र फुल्ने फूल: सिराहाको सलहेश फूलबारीमा फुल्ने "सुनाखरी फूल",
  • हरेक वर्ष वैशाख १ गते घरजग्गा लिखत रजिस्ट्रेसन दिवस मनाइन्छ,
  • हरेक वर्ष वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह मनाइने गरिन्छ,
  • हरेक वर्ष वैशाख १ देखि ७ गतेसम्म राष्ट्रिय वन्यजन्तु सप्ताह मनाइन्छ,

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1058
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 7

Latest Blogs

World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 84
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 89
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 50
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 43
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 46
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA