Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Ajnabee Khadka
  • June 26, 2026
  • 595

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
  • सौर्यमण्डलका ८ ग्रहहरूलाई तिनीहरूको बनोट, अवस्थिति र विशेषताका आधारमा भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets) गरी दुई भागमा विभाजन गरिएको,
  • यिनीहरूलाई बीचमा रहेको क्षुद्रग्रहको पेटी (Asteroid Belt) ले छुट्याउँछ,

१.) भित्री ग्रहहरू (Inner Planets)

  • यी ग्रहहरू सूर्यको नजिक रहेका छन् र मुख्यतया चट्टान तथा धातुहरूले बनेका हुन्छन्,
  • समावेश ग्रहहरू: बुध (Mercury), शुक्र (Venus), पृथ्वी (Earth), र मङ्गल (Mars)
  • भौतिक बनोट: यिनीहरूको सतह ठोस र चट्टानी हुन्छ, जसका कारण यिनीहरूलाई धरातलीय ग्रह (Terrestrial Planets) भनिन्छ,
  • आकार: बाहिरी ग्रहहरूको तुलनामा यिनीहरूको आकार सानो हुन्छ,
  • वायुमण्डल: यिनीहरूको वायुमण्डल पातलोदेखि निकै बाक्लो (जस्तै शुक्र) सम्म हुन सक्छ
  • उपग्रह (Moons): यिनीहरूको उपग्रह संख्या एकदमै कम हुन्छ (बुध र शुक्रको एउटै छैन, पृथ्वीको १ र मङ्गलको २ वटा छ)

२.) बाहिरी ग्रहहरू (Outer Planets)

  • यी ग्रहहरू सूर्यबाट एकदम दुरीमा रहेका छन् र मुख्यतया ग्याँसले बनेका हुन्छन्,
  • समावेश ग्रहहरू: वृहस्पति (Jupiter), शनि (Saturn), अरुण (Uranus) र वरुण (Neptune)
  • भौतिक बनोट: भित्री ग्रहहरु जस्तो यिनीहरूको निश्चित ठोस सतह हुँदैन; यी ग्रहहरु मुख्यतया ग्यास र बरफले बनेका हुन्छन् त्यसैले यिनीहरुलाई Jovian Planets भनिन्छ,
  • आकार: भित्री ग्रहहरुको तुलनामा यिनीहरू आकारमा निकै विशाल हुन्छन्; त्यसैले यिनीहरूलाई ग्यास दिग्गज (Gas Giants) वा बरफ दिग्गज (Ice Giants) पनि भनिन्छ,
  • उपग्रह: यिनीहरूसँग अत्यधिक संख्यामा उपग्रहहरू (चन्द्रमाहरू) हुन्छन्,
  • चक्र (Rings): यी सबै ग्रहहरूको वरिपरि धुलो, चट्टान र बरफले बनेका चक्रहरू (Rings) हुन्छन्,

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 177
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 198
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 177
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 225
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA