Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

चुरे संरक्षण दिवस, २०८३

  • Ajnabee Khadka
  • June 17, 2026
  • 764

चुरे संरक्षण दिवस, २०८३

Chure Conservation Day, 2083
  • मनाइने मिति: हरेक वर्ष असार २ गते
  • कतिऔं संस्करण?: १२ औं
  • वि.सं. २०८३ को दिवसको नारा:"चुरेको माटो चुरेलाई, सफापानी सबैलाई"
  • नेपाल सरकारद्वारा 'राष्ट्रपति चुरे संरक्षण कार्यक्रम' मार्फत यस क्षेत्रको एकीकृत संरक्षणको सुरुवात: आ.व. २०६६/६७ देखि
  • नेपाल सरकारद्वारा चुरे पहाडका १६४ नदी प्रणाली र जलाधार क्षेत्रलाई 'वातावरण संरक्षण क्षेत्र' घोषणा गर्दै राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति गठन: वि.सं. २०७१ साल असार २
  • आयोजनाको स्तर: यो कार्यक्रम नेपाल सरकारको महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना अन्तर्गत संचालित,
  • चुरे क्षेत्रको उत्पत्ति: करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड
  • चुरे शृङ्खलालानेपालमा चुरेको अवस्था र फैलावटई 'शिवालिक पर्वत (Siwalik Hills)' को नामबाट पनि चिनिन्छ,
  • नेपालमा चुरेको अवस्था र फैलावट:
    • विस्तार: पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म नेपालका ३७ वटा जिल्लाहरूमा फैलिएको,
    • क्षेत्रफल: नेपालको कुल भू-भागको १२.७८ प्रतिशत हिस्सा चुरे क्षेत्रले ओगटेको,
    • पहिचान: तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रबाट ओर्लिंदा भेटिने अन्तिम पहाड
  • भौगोलिक अवस्थिति (अन्तर्राष्ट्रिय): पश्चिममा पाकिस्तानको इन्डस (सिन्धु) नदीदेखि पूर्वमा भारतको ब्रह्मपुत्र नदीसम्म फैलिएको,

Categories

  • Current Affairs 849
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 64
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 213
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 244
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 179
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA