जिल्लाहरूको वर्गीकरण

जिल्लाहरूको वर्गीकरण
वर्गीकरण (Classification) |
जिल्लाहरू (Districts) |
संख्या (Number) |
हिमाली जिल्लाहरू (Himalayan Districts) |
ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोर्खा, रुकुम (पूर्व), म्याग्दी |
२१ जिल्ला |
पहाडी जिल्लाहरू (Hilly Districts) |
पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काभ्रेपलाञ्चोक, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पश्चिम), रोल्पा, प्युठान, सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा |
२८ जिल्ला |
भित्री मधेशका जिल्लाहरू (Inner Terai Districts) |
उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, सुर्खेत |
७ जिल्ला |
तराईका जिल्लाहरू (Terai Districts) |
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर |
१८ जिल्ला |
काठमाडौं उपत्यकाका जिल्लाहरू (Kathmandu Valley Districts) |
काठमाडौं, ललितपुर, भक्तपुर |
३ जिल्ला |