Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Ajnabee Khadka
  • April 29, 2026
  • 86

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

Constitution of Nepal: Important Questions and Answers

१. नेपालको वर्तमान संविधानको सहि नाम देहायका मध्ये कुन हो ?
(A) नेपाल संविधान
(B) नेपालको संविधान
(C) नेपालको संविधान, २०७२
(D) नेपाल संबिधान, २०७२

२. नेपालको वर्तमान संविधान कहिले राजपत्रमा प्रकाशित र लागू भएको हो ?
(A) २०१५ सेप्टेम्बर २२
(B) २०१५ सेप्टेम्बर २१
(C) २०१५ सेप्टेम्बर २०
(D) २०१५ सेप्टेम्बर २३

३. नेपालको संविधान प्रमाणित कसले गरेका हुन ?
(A) सुवास नेम्वाङ
(B) सुशील कोइराला
(C) रामवरण यादव
(D) कृष्णप्रसाद सिटौला

४. संबिधान सभाबाट संबिधान जारी गर्ने विश्वको पहिलो संबिधान कुन मुलुकको हो ?
(A) फ्रान्स
(B) अमेरिका
(C) बेलायत
(D) भारत

५. नेपालको संबिधानमा कति जना सदस्यले हस्ताक्षर गरेका थिए ?
(A) ५०५ जना
(B) ५९८ जना
(C) ५०७ जना
(D) ५३७ जना

६. नेपालको संबिधान पालना गर्नु प्रत्येक ... को कर्तव्य हो ?
(A) नागरिक
(B) जनता
(C) व्यक्ति
(D) सर्वसाधारण

७. नेपालमा लागू भएको पहिलो संबिधान नेपाल अन्तरिम शासन विधान, २००७ कति पटक संसोधन भएको थियो ?
(A) ६ पटक
(B) ७ पटक
(C) ८ पटक
(D) संशोधन भएन

८. प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला नेपालको संबिधानको कुन अनुसूचीमा व्यवस्था रहेको छ ?
(A) अनुसूची ५
(B) अनुसूची ३
(C) अनुसूची २
(D) अनुसूची ४

९. नेपालको संबिधानमा उल्लेख भए अनुसार तीनवटै तहको साझा अधिकारको शूची कतिवटा रहेको छ ?
(A) १५ वटा
(B) २१ वटा
(C) २२ वटा
(D) ३५ वटा

१०. नेपालको संबिधानको कुन धारामा संबैधानिक उपचारको हक सम्बन्धि व्यवस्था रहेको छ ?
(A) धारा ४४
(B) धारा ४५
(C) धारा ४६
(D) धारा ४३

११. नेपालको संबिधान अनुसार सरकारी कामकाजको भाषा कुन हो ?
(A) नेवारी भाषा
(B) देवनागरी भाषा
(C) सबै मातृभाषाहरू
(D) नेपाली भाषा

१२. नेपालको नागरिक आमाबाट जन्म भई बाबुको पहिचान हुन नसकेको व्यक्तिले कुन आधारमा नागरिकता प्राप्त गर्दछ ?
(A) अंगीकृत
(B) वंशज
(C) गैरआवासीय
(D) सम्मानार्थ

१३. नेपालको संबिधानको कुन धारामा गैरआवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था रहेको छ ?
(A) धारा १४
(B) धारा २
(C) धारा १२
(D) धारा ११

१४. प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुनेछ । माथिको कथन कुन मौलिक हकसँग सम्बन्धित रहेको छ ?
(A) न्याय सम्बन्धि हक
(B) समानताको हक
(C) महिलाको हक
(D) सम्पत्तिको हक

१५. नेपालको संबिधानमा कतिवटा निर्देशक सिद्धान्त उल्लेख गरिएको छ ?
(A) ४ वटा
(B) ८ वटा
(C) १३ वटा
(D) ३१ वटा

१६. नेपालको संबिधानको कुन धारामा अवशिष्ट अधिकार सँग सम्बन्धि व्यवस्था रहेको छ ?
(A) धारा ५७
(B) धारा ५९
(C) धारा ५६
(D) धारा ५८

१७. नेपालको संबिधानको कुन धारामा उपराष्ट्रपतिसँग सम्बन्धि व्यवस्था गरेको छ ?
(A) धारा ६८
(B) धारा ६७
(C) धारा ६६
(D) धारा ६१

१८. नेपालको संघीय व्यवस्थापिका कति वटा रहेको छ ?
(A) १ वटा
(B) २ वटा
(C) ३ वटा
(D) ४ वटा

१९. नेपालको संविधान अनुसार राष्ट्रिय सभामा सदस्यहरूको पदावधि कति वर्षको हुने गर्दछ ?
(A) ४ वर्ष
(B) ५ वर्ष
(C) ६ वर्ष
(D) ३ वर्ष

२०. नेपालको संविधान अनुसार अध्यादेश सिफारिसको अधिकार के मा हुने गर्दछ ?
(A) सभामुख
(B) संवैधानिक परिषद्
(C) राष्ट्रपति
(D) मन्त्रिपरिषद्

२१. नेपालको संविधानको कुन धारामा जिल्ला अदालतसँग सम्बन्धि व्यवस्था रहेको छ ?
(A) धारा १४८
(B) धारा १५०
(C) धारा १३९
(D) धारा १२८

२२. नेपालको संविधान अनुसार कार्यकारिणी अधिकार के मा निहित रहेको छ ?
(A) राष्ट्रपतिमा
(B) संवैधानिक परिषद्
(C) जनतामा
(D) मन्त्रिपरिषद्

२३. नेपालको संविधान अनुसार महान्यायाधिवक्ताको सिफारिस कसले गर्दछ ?
(A) प्रधानमन्त्री
(B) संवैधानिक परिषद्
(C) राष्ट्रपति
(D) सर्वोच्च अदालत

२४. लोकसेवा आयोगको सदस्य हुन कम्तिमा कति वर्ष सरकारी सेवामा कार्य अनुभव भएको हुनु पर्दछ ?
(A) ३५ वर्ष
(B) १० वर्ष
(C) २० वर्ष
(D) ४५ वर्ष

२५. राष्ट्रिय मानव अधिकार आयोगसँग सम्बन्धि व्यवस्था नेपालको संविधानको कुन भागमा रहेको छ ?
(A) भाग २६
(B) भाग २४
(C) भाग २५
(D) भाग २७

२६. नेपालको संविधानको दोस्रो संशोधन कहिले भयो ?
(A) २०७८ साउन ४
(B) २०७७ साउन ४
(C) २०७७ असार ४
(D) २०७८ असार ४

२७. नेपालको संविधानको धारा २७५ मा के सँग सम्बन्धि व्यवस्था गरिएको छ ?
(A) जनमत संग्रह
(B) आम माफि
(C) उपाधी तथा विभूषण
(D) राजधानी

२८. नेपालको संविधानको कुन भागमा संक्रमणकालीन व्यवस्था गरिएको छ ?
(A) भाग ३५
(B) भाग ३४
(C) भाग ३३
(D) भाग ३२

२९. संवैधानिक परिषद्को सदस्यमा देहायका मध्ये कुन पर्दैन ?
(A) प्रधानमन्त्री
(B) प्रधान न्यायाधीश
(C) सभामुख
(D) विपक्षी दलको नेता

३०. नेपालको संविधान अनुसार संघीय इकाइ अन्तर्गत देहायको के पर्छ ?
(A) संघ र स्थानिय तह
(B) संघ मात्र
(C) संघ र प्रदेश तह
(D) तीनवटै तह

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 11
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 66
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 62
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 85
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 70
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA