Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम र दोस्रो विश्वयुद्धका मुख्य घटनाहरूको मिति

  • Ajnabee Khadka
  • March 19, 2026
  • 605

प्रथम र दोस्रो विश्वयुद्धका मुख्य घटनाहरूको मिति

Dates of key events in World Wars I and II

प्रथम विश्वयुद्ध (१९१४–१९१८):

मिति घटना
२८ जुन, १९१४ आर्कड्यूक फ्रान्ज फर्डिनान्डको हत्या
२८ जुलाई, १९१४ अस्ट्रिया-हंगेरीद्वारा सर्बिया विरुद्ध युद्ध घोषणा - युद्धको आधिकारिक सुरुवात,
फेब्रुअरी – डिसेम्बर १९१६ इतिहासकै सबैभन्दा लामो र भीषण युद्धहरूमध्ये एक, भर्डुनको युद्ध (Battle of Verdun)
६ अप्रिल, १९१७ संयुक्त राज्य अमेरिकाको युद्धमा अधिकारिक प्रवेश
७ नोभेम्बर, १९१७ रूसी क्रान्ति
११ नोभेम्बर, १९१८ पश्चिमी मोर्चामा प्रथम विश्वयुद्धको अन्त्यको घोषणा गर्दै युद्धविराम - जर्मनीले युद्धविराममा हस्ताक्षर गरेर आत्मसमर्पण गरेको,
२८ जुन, १९१९ भर्सायको सन्धि (Treaty of Versailles) - युद्धको औपचारिक अन्त्य,

 

दोस्रो विश्वयुद्ध (१९३९–१९४५):

मिति घटना
१ सेप्टेम्बर, १९३९ नाजी जर्मनीद्वारा पोल्याण्डमाथि आक्रमण - आधिकारिक रूपमा दोस्रो विश्वयुद्धको सुरुवात,
जुन १९४० नाजी जर्मनीद्वारा फ्रान्स माथि कब्जा
२२ जुन, १९४१ अपरेशन बारबारोसा (Operation Barbarossa) - नाजी जर्मनीद्वारा सोभियत संघमाथि आक्रमण
७ डिसेम्बर, १९४१ जापानद्वारा पर्ल हार्बर (Pearl Harbour) मा आक्रमण
८ डिसेम्बर, १९४१
जापान विरुद्ध संयुक्त राज्य अमेरिकाको युद्ध घोषणा
६ जुन, १९४४ D-Day को लडाई 
अप्रिल ३०, १९४५
नाजी जर्मनीका तानाशाही हिटलरद्वारा आत्महत्या
८ मे, १९४५ नजी जर्मनीको बिना सर्त आत्मसमर्पण
६ र ९ अगस्ट, १९४५ परमाणु बम प्रहार - अमेरिकाले हिरोशिमामा 'लिटिल बोइ' (Little Boy) र नागासाकीमा 'फ्याट म्यान' (Fat Man) बम खसालेको,
२ सेप्टेम्बर, १९४५ जापानको औपचारिक आत्मसमर्पणसँगै दोस्रो विश्वयुद्धको अन्त्य

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 316
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 435
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA