Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूको विवरण

  • Ajnabee Khadka
  • April 23, 2026
  • 160

संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरूको विवरण

Description of the specialized agencies of the United Nations
क्र.सं. संस्थाको नाम (नेपाली र अंग्रेजी) स्थापना मिति मुख्यालय
१. अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) सन् १९१९ जेनेभा, स्विट्जरल्याण्ड
२. खाद्य तथा कृषि सङ्गठन (FAO) सन् १९४५ रोम, इटाली
३. संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (UNESCO) सन् १९४५ पेरिस, फ्रान्स
४. अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) सन् १९४७ मन्ट्रियल, क्यानडा
५. विश्व स्वास्थ्य सङ्गठन (WHO) सन् १९४८ जेनेभा, स्विट्जरल्याण्ड
६. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सन् १९४५ वासिङ्टन डि.सी., अमेरिका
७. विश्व बैंक समूह (IBRD/WB) सन् १९४५ वासिङ्टन डि.सी., अमेरिका
८. अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU) सन् १८६५ जेनेभा, स्विट्जरल्याण्ड
९. विश्व हुलाक सङ्घ (UPU) सन् १८७४ बर्न, स्विट्जरल्याण्ड
१०. विश्व मौसम विज्ञान सङ्गठन (WMO) सन् १९५० जेनेभा, स्विट्जरल्याण्ड
११. अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (IMO) सन् १९५९ लन्डन, संयुक्त अधिराज्य
१२. विश्व बौद्धिक सम्पत्ति सङ्गठन (WIPO) सन् १९६७ जेनेभा, स्विट्जरल्याण्ड
१३. अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) सन् १९७७ रोम, इटाली
१४. संयुक्त राष्ट्र सङ्घीय औद्योगिक विकास सङ्गठन (UNIDO) सन् १९६६ भियना, अस्ट्रिया
१५. विश्व पर्यटन सङ्गठन (UN Tourism/UNWTO) सन् १९७४ मड्रिड, स्पेन

 

Categories

  • Current Affairs 575
  • Gorkhapatra 300
  • Others 962
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Brief table of the world's major religions
Others

विश्वका प्रमुख धर्महरूको संक्षिप्त तालिका

  • Apr 28, 2026
  • 65
Nepal Telecom, Administration, Administration, Fourth, Objective Multiple Answer for Assistant Post (2082/03/14)
Past Questions

नेपाल टेलिकम, प्रशासन, प्रशासन, चौथो, सहायक पदको वस्तुगत बहुउत्तर (२०८२/०३/१४)

  • Apr 28, 2026
  • 40
Narayan Dutta Poudel appointed as the 13th Inspector General (IGP) of the Armed Police Force (APF), Nepal
Current Affairs

सशस्त्र प्रहरी बल (APF), नेपालको १३ औं महानिरीक्षक (IGP) मा नारायणदत्त पौडेल नियुक्त

  • Apr 28, 2026
  • 52
Red Bull Shilapatra Year Person 2082
Current Affairs

रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२

  • Apr 28, 2026
  • 84
Annual National Accounts Report of Nepal, 2082/83
Current Affairs

नेपालको वार्षिक राष्ट्रिय लेखा प्रतिवेदन, २०८२/८३

  • Apr 28, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA