Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • Ajnabee Khadka
  • May 26, 2026
  • 2678

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

Detailed chronological table of educational history during the Rana period
  • राणाकालीन समय (वि.सं. १९०३ देखि २००७ सम्म) नेपालको शैक्षिक इतिहासमा संस्थागत शिक्षाको सुरुवात र विस्तारको महत्त्वपूर्ण चरण मानिन्छ,
वि.सं.
प्रमुख शैक्षिक घटनाहरू
१९१०
  • दरबार स्कुलको स्थापना (असोज २७ गते) सँगै नेपालमा आधुनिक शिक्षाको औपचारिक सुरुवात,
१९१५
  • शिक्षा विभागको स्थापना,
  • शिक्षा विभागको प्रथम डाइरेक्टर (निर्देशक) रुपमा जनरल बबरजङ्ग राणा नियुक्त,
१९३२
  • भोजपुरको दिङ्गलामा बालागुरु षडानन्दद्वारा नेपालकै पहिलो जनस्तरको संस्कृत पाठशाला स्थापना,
१९३४
  • सरकारी स्तर (तवर) बाट नेपालमा पहिलो पटक रानीपोखरी संस्कृत पाठशालाको स्थापना,
१९४२
  • राणा प्रधानमन्त्री वीर शमशेरको पालामा दरबार स्कुल सर्वसाधारणका लागि खुल्ला गरिएको,
१९५७
  • देव शमशेरद्वारा पाठशाला गोश्वाराको स्थापना,
  • सुन्धारामा "Medical School" को स्थापना,
१९५८
  • देव शमशेरद्वारा देशभर ५७ वटा भाषा पाठशालाको स्थापना,
  • जयपृथ्वी बहादुर सिंहद्वारा लिखित "अक्षराङ्क शिक्षा" पाठ्यपुस्तकको निःशुल्क वितरण,
१९६२
  • निजामती कर्मचारी तयार गर्न श्रेस्ता पाठशालाको स्थापना,
१९६७
  • परीक्षा सञ्चालनका लागि पास जाँच अड्डाको स्थापना,
१९७५
  • त्रि-चन्द्र कलेजको स्थापना (भदौ २ गते) सँगै नेपालमा उच्च शिक्षाको सुरुवात,
१९७६
  • "गोर्खा भाषा प्रकाशिनी समिति" (पछि नेपाली भाषा प्रकाशिनी समिति) को स्थापना (फागुन २ गते)
१९८०
  • त्रि-चन्द्र कलेजको सम्बन्धन कलकत्ता विश्वविद्यालयबाट हटेर पटना विश्वविद्यालयसँग जोडिएको,
१९८१
  • नेपालमै पहिलो पटक एसएलसी (SLC) परीक्षा केन्द्रको स्थापना,
१९८५
  • राजकीय आयुर्वेद पाठशालाको स्थापना,
१९८७
  • वसन्तपुरमा "प्राविधिक विद्यालय (Technical School)"को स्थापना,
१९९०
  • एस.एल.सी. (SLC) परीक्षा बोर्डको स्थापना (कार्तिक १६ गते)
१९९६
  • नेपालको शिक्षा क्षेत्रको पहिलो कानुनी दस्तावेजको रुपमा "शिक्षा इस्तहार" जारी (माघ ८ गते)
१९९९
  • सूर्यप्रसाद उपाध्याय पहिलो स्कुल इन्स्पेक्टर नियुक्त,
२००३
  • उपत्यका बाहिर (जनकपुर र तानसेन) "Deputy Inspector of School" कार्यालय स्थापना,
२००४
  • गान्धीवादी दर्शनमा आधारित "आधार शिक्षा (Basic Education)" को सुरुवात,
२००५
  • मृगेन्द्र शमशेरको अध्यक्षतामा २५ सदस्यीय प्रथम विश्वविद्यालय योजना कमिसन गठन,

 

Categories

  • Current Affairs 634
  • Gorkhapatra 308
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2677
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 89
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 72
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 2004
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 62
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA