सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
- नाम: डा. मनोजकुमार शर्मा
- पद: ३३औँ प्रधानन्यायाधीश, सर्वोच्च अदालत
- सिफारिस मिति: २०८३ वैशाख २४ गते
- नियुक्ति मिति: २०८३ जेठ ६ गते
- शपथ ग्रहण: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा राष्ट्रपति भवन (शीतल निवास) मा
- न्यायपालिकामा लामो समयदेखि स्थापित वरिष्ठताक्रमको परम्परालाई तोड्दै उहाँलाई पहिलो पटक प्रधानन्यायाधीशमा सिफारिस र नियुक्ति गरिएको,