Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा प्रजातन्त्रको शुरुवाती बर्ष र हालको महत्वपूर्ण सुचकहरु

  • Ajnabee Khadka
  • January 30, 2026
  • 582

नेपालमा प्रजातन्त्रको शुरुवाती बर्ष र हालको महत्वपूर्ण सुचकहरु

Early years of democracy in Nepal and current important indicators
क्र.सं. सूचक २०४७ साल २०८२ साल
१ विद्युत उत्पादन ५०० मेगावाट करिब ३,५०० मेगावाट
२ गरिबीको रेखामुनि जनसंख्या ४१.७६ % २०.२७ %
३ प्रति व्यक्ति आय USD १८५.८ करिब USD १,५००
४ मानव विकास सूचकांक (HDI) ०.३९५ ०.६०१
५ राष्ट्रिय बजेट रु. २० अर्ब करिब रु. २० खर्ब
६ सडक सञ्जाल ८,८५१ कि.मी. ३४,२७२ कि.मी.
७ साक्षरता दर ३९.६ % ७६.२ %
८ स्वास्थ्य चौकी संख्या १,०९६ ७,८९८
९ बाल मृत्यु दर (प्रति १,०००) ९७ १६
१० वैदेशिक मुद्रा सञ्चिति USD ०.२९ अर्ब USD २१ अर्ब+
११ शेयर बजार पूँजीकरण रु. १३.८७ अर्ब रु. ४,१७०.७६ अर्ब
१२ नेपाल स्टक एक्सचेञ्ज (NEPSE) स्थापना नभएको १९९४ मा स्थापना
१३ कुल गार्हस्थ उत्पादन (GDP) रु. १०३ अर्ब रु. ६,१०७.२२ अर्ब
१४ औसत आयु ५४.८३ वर्ष ७२.१९ वर्ष
१५ वार्षिक पर्यटक आगमन २.५४ लाख १२ लाख बढी
१६ पाँचतारे होटल संख्या ५ २८
१७ कुल बैंक तथा वित्तीय संस्था का शाखा ४४१ ११,५१६
१८ कुल निक्षेप रकम रु. २२ अर्ब रु. ६७ खर्ब
१९ कुल कर्जा रकम रु. २२ अर्ब रु. ५८ खर्ब
२० जनसंख्या १.८५ करोड करिब ३ करोड
२१ सवारी साधन संख्या ७६,३७८ ५५.३ लाख
२२ निर्यात रकम रु. ७ अर्ब रु. २०० अर्ब
२३ CPI (१८० राष्ट्र मा) १३४ १०७
२४ +२ सम्म पढेका जनसंख्या % २.८८% ४०.६०%

 

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1130
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 54
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 57
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 63
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 91
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 151
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA