इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)
- घोषणा मिति: जुन १२, २०२६
- घोषणा गर्ने संस्था: फोर्ब्स (Forbes)
- कुल सम्पत्ति: $१.१ ट्रिलियन (अमेरिकी डलर)
- नास्डाक (Nasdaq) मा स्पेसएक्स (SpaceX) को सेयर सूचीकृत भई कारोबार सुरु भएसँगै इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका,
- इलन मस्क पहिलो पटक सन् २०१२ मा फोर्ब्स (Forbes) को विश्वकै डलर अर्बपतिहरूको सूची (World's Billionaires List) मा समावेश भएका,