Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सगरमाथा र आरोहण विशेष

  • Ajnabee Khadka
  • March 16, 2026
  • 370

सगरमाथा र आरोहण विशेष

Everest and climbing special
  • सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने पर्वतारोही: कामीरिता शेर्पा (३१ औँ पटक)
पटक मिति (वि.सं.)
३१ औँ पटक
२०८२ जेठ १३
३० औँ पटक २०८१ जेठ ९
२९ औँ पटक २०८१ वैशाख ३०
२८ औँ पटक २०८० जेठ ९
२७ औँ पटक २०८० जेठ ३
कामीरिता शेर्पाले पहिलो पटक सगरमाथाको आरोहण
सन् १९९४ मे १३
  • दुवै खुट्टा गुमाएका हरि बहादुर बुढाले सगरमाथा आरोहण कहिले गरेका थिए? वि.सं. २०८० जेठ ५
  • दोस्रो धेरै पटक आरोहण गर्ने पासाङ दावा शेर्पाको सत्ताइसौँ (२७ औँ) पटक आरोहण कहिले गरेका थिए? वि.सं. २०८० जेठ ८
  • सबैभन्दा छिटो सगरमाथा आरोहण गरी महिला पर्वतारोहीतर्फ कीर्तिमान कायम गर्ने आरोही को हुन्? फुन्जो झाङ्मु लामा (वि.सं. २०८१ जेठ १०); १४ घण्टा ३१ मिनेटमा
  • सबैभन्दा कम उमेरमा विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन्? मिङ्मा ग्याल्जेन शेर्पा (दोलखा)
  •  पहिलो महिला सगरमाथा आरोही: जुन्को ताबेई (१९७५ मे १६), जापान
  • पुरुषतर्फ सबैभन्दा छिटो सगरमाथाको आरोहण गर्ने: मिङमा दोर्जी शेर्पा (६ घण्टा १ मिनेट)
  • ८ हजार मिटर भन्दा अग्लो हिमाल ४४ पटक आरोहण गरेर विश्व कीर्तिमान कसले राखे? निर्मल पुर्जा (निम्स दाइ) - पछिल्लो पटक २०८१ वैशाख १ गते अन्नपूर्ण हिमालको आरोहण

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 43
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 96
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 99
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 130
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA