पाँचौं पञ्चवर्षीय योजना (२०३२–२०३७)
पाँचौं पञ्चवर्षीय योजना (२०३२–२०३७)
उद्देश्य
(क) जनसाधारणका लागि आवश्यक उत्पादन वृद्धिमा जोड दिनु।
(ख) श्रमशक्तिको अधिकतम उपयोग सुनिश्चित गर्नु।
(ग) प्रादेशिक सन्तुलन कायम गरी प्रादेशिक एकीकरणतर्फ अग्रसर हुनु।
प्राथमिकता क्षेत्रहरू
(क) कृषि, भूमिसुधार, सिँचाइ, वन, भू-संरक्षण र पुनर्वास।
(ख) यातायात र सञ्चार।
(ग) उद्योग, वाणिज्य, विद्युत् तथा खानी।
(घ) सामाजिक सेवा (शिक्षा, स्वास्थ्य आदि)।