प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)

प्रथम पञ्चवर्षीय योजना (वि.सं. २०१३–२०१८)
प्रथम पञ्चवर्षीय योजना वि.सं. २०१३ साल आश्विन १ गतेदेखि सुरु भई वि.सं. २०१८ साल श्रावण मसान्तसम्म कार्यान्वयन भएको थियो।
उद्देश्यहरू
-
उत्पादन र रोजगारीको वृद्धि गर्ने।
-
विभेदरहित तरिकाले जनताको जीवनस्तरमा सुधार ल्याउने।
-
भविष्यका योजनाका लागि आवश्यक पूर्वाधार तयार गर्ने र आर्थिक सर्वेक्षणहरू सम्पन्न गर्ने।
प्राथमिकता क्षेत्रहरू
-
यातायात र सञ्चार
-
सिँचाइ, ऊर्जा र वन
-
कृषि तथा कृषिजन्य उत्पादन
-
सामाजिक सेवा
-
उद्योग, खानी र पर्यटन