गण्डकी प्रदेश सब इन्जिनियर २०८१/१०/०५ मा लोकसेवाले सोधेका प्रश्नहरू

1.Which of the following items does not include while making a cost estimate in Government offices?
A. Value added tax (VAT)
B. Price Escalation
C. Physical Contingency
D. Income tax
2. The process of compaction of a soil involves:
A. Expulsion of pore water
B. Expulsion of air voids
C. Expulsion of both pore water and air voids
D. None of the above
3. The burning temperature of asphalt is:
A. 160°C
B. 100°C
C. 200°C
D. 250°C
4. What is a bar chart used for in construction?
A. Labor distribution
B. Schedule planning
C. Equipment maintenance
D. Quality assurance
5. What is the purpose of camber in roads?
A. Provide aesthetic design
B. Improve vehicle speed
C. Facilitate drainage
D. Increase durability
Identify the relationship and choose the correct option.
ACEQ: BESU :: MANGI:?
A. HPJL
B. HPJM
C. NOJM
D. NPIL
7. If PALPA is coded as QBMQB, भने सङ्केत दिइन्छ भने RUKUM लाई कुन सङ्केत दिनुपर्ला ?
A. TVLVN
B. MUKUR
C. SVJVN
D. SVLVN
8. यदि Party को 35142 कोड हुन्छ, Quilt को कोड 79684 हुन्छ भने Ritual को कोड के हुन्छ ?
A. 165498
B. 164958
C. 164895
D. 165849
9. निग्रलीलित मध्ये कुन डिकल्प अरूभन्दा फरक छ?
A. 127:3459
B. 714:5862
C. 156:9516
D. 157:8257
10. कुन चित्र समूहमा मिल्दैन ?
A. (A)
B. (B)
C. (C)
D. (D)
11. कुन विकल्पको जोडले एउटा दर्ग बन्छ?
A. 135
B. 123
C. 145
D. 234
12. सही वर्णानुक्रमअनुसार मिलाउनुहोस् र उपयुक्त विकल्प छान्नुहोस्।
- Ghimire, Shyamalata
- Kunwar, Jagadish
- Chhettri, Raj Kumari
- Aryal, Man Bahadur
- Pokhrel, Jagat and Dhouvadel, Ratna
A. 5,4,3,1,2
B. 2,3,4,5,1
C. 4,3,1,2,5
D. 4,5,2,1,3
13. दिइएको टेबलमा दायाँ र बाँया तर्क विभिन्न संकेतहरुको सूची प्रस्तुत गरिएको छ. दायाँबायाँका सबै (१२३) सूचीहरु पढी कुन कुन हुबहु छन् कुन कुन फरक छन् पत्ता लगाउनुहोस् ।
S.N. | दायाँ | हुबहु | फरक | बायाँ |
1 | Model of the vehicle | Model of the Vehicle | ||
2 | Type | Type | ||
3 | Serial Number | Serial Number |
A. सबै हुबहु छन्
B. 1 र 3 फरक छन् 2 हुबहु छ
C. 1,2 र 3 हुबहु छन्
D. सबै फरक छन्
14. निर्देशन (Instruction): निम्नलिखित चार लहरका शब्दहरु अवलोकन गर्नुहोस् । प्रत्येक लहरमा एउटै शब्दहरु विभिन्न क्रममा समावेश गरिएका छन्। एक लहरमा मात्र सबै शब्दहरु सही रुपमा लेखिएका छन् । तलका चार लाइनहरुका शब्दहरुका तुलना गर्नुहोस् र कुन लहरमा सबै शब्दहरु सही छन् सो लहर छान्नुहोस् ।
A. इञ्जिनियरिङ्ग, सलग्नता, विडम्बनापूर्ण, समन्वय
B. संलग्नता, विडम्बनापूर्ण, समन्वय, इञ्जिनियरिङ्ग
C. विडम्बनापूर्ण, समन्वय, इञ्जिनियरिङ्ग, संलग्नता
D. समन्वय, इञ्जिनियरिङ्ग, संलग्नता, विडम्बनापूर्ण
15. दिइएको चित्रमा तीन भुजा भएका ज्यामितीय आकारहरु (त्रिकोणहरु) कति वटा छन् ?
A. 15
B. 14
C. 13
D. 12
16. नेपालमा कोवाल्ट कहाँ पाइन्छ ?
A. मनाङ, मुस्ताङ, खोटाङ
B. पाल्पा, गुल्मी, अर्घाखाँची
C. सल्यान, डोटी, रसुवा
D. दोलखा, बझाङ, डोटी
17. नेपाल सती प्रथाबाट मुक्त घोषणा कहिले भयो ?
A. वि.सं. १९७०
B. वि.सं. १९७४
C. वि.सं. १९७७
D. वि.सं. १९७९
18. गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षिय योजना (आर्थिक वर्ष २०८१।८२-२०८५।८६) अनुसार गण्डकी प्रदेशको प्रतिव्यक्ति आय कति रहेको छ ?
A. १३९९
B. १२९९
C. १२९९
D. माथिका कुनै पनि होइन
19. १२ औं राष्ट्रिय जनगणना, २०७८ अनुसार मनाङ जिल्लाको जनघनत्व कति रहेको छ ?
A. ३ जना प्रति व.कि.मी.
B. ५ जना प्रति व.कि.मी.
C. ७ जना प्रति व.कि.मी.
D. ९ जना प्रति व.कि.मी.
20. भिटामिन सी (Vitamin C) को कमीले लाग्ने मुख्य रोग देहायका मध्ये कुन हो ?
A. रतन्धो (Night Blindness)
B. बेरीबेरी (Beriberi)
C. कर्थी (scurvy)
D. रिकेट्स (Rickets)
21. नेपालको संविधान अनुसार "सूचनाको हक" सम्बन्धी व्यवस्था कुन धारामा उल्लेख रहेको छ ?
A. धारा २५
B. धारा २७
C. धारा ३०
D. धारा ३१
22. तल दिइएका UNO का सदस्य राष्ट्र र तिनीहरूसँग नेपालको दौत्य सम्बन्ध कायम भएको मिति बीच जोडा मिलाई कोडमा सही उत्तर छनौट गर्नुहोस् ?
मित्रराष्ट्र | दौत्य सम्बन्ध कायम भएको मिति |
---|---|
क. अमेरिका | a. वि.सं. २००४ बैशाख १२ |
ख. भारत | b. वि.सं. २००४ जेठ ३१ |
ग. फ्रान्स | c. वि.सं. २००६ बैशाख ८ |
23. सन् २०२४ को नोभेम्बर र डिसेम्बरमा सञ्चालन भएको नेपाल प्रिमियर लिगको संस्करणमा कति टिम सहभागी भएका थिए ?
A. ७
B. ८
C. ९
D. १०
24. नेपालमा सर्वप्रथम इमेल सेवाको शुरुवात गर्ने संस्था कुन हो ?
A. वर्ल्ड लिंक
B. क्लासिक टेक
C. सुविसु
D. मर्कन्टाइल
25. निजामती सेवा ऐन, २०४९ अनुसार निजामती सेवा भित्र तल दिईएकामध्ये कुन सेवा पर्दैन ?
A. नेपाल संसद सेवा
B. नेपाल विविध सेवा
C. नेपाल परराष्ट्र सेवा
D. नेपाल लेखापरीक्षण सेवा
26. अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त वा आयुक्तको पदमा नियुक्तिका लागि देहाय बमोजिम कुन योग्यता हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ?
A. स्नातक उपाधि, कम्तीमा बीस वर्ष काम गरेको अनुभव, पैतालिस वर्ष उमेर पुरा भएको
B. स्नातकोत्तर उपाधि, कम्तीमा पन्ध्र वर्ष काम गरेको अनुभव, चालिस वर्ष उमेर पुरा भएको
C. स्नातक उपाधि, कम्तीमा पन्ध्र वर्ष काम गरेको अनुभव, चालिस वर्ष उमेर पुरा भएको
D. स्नातकोत्तर उपाधि, कम्तीमा बीस वर्ष काम गरेको अनुभव, पैतालिस वर्ष उमेर पुरा भएको
27. राष्ट्रिय सतर्कता केन्द्र कुन निकायको मातहतमा पर्दछ ?
A. अख्तियार दुरुपयोग अनुसन्धान आयोग
B. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
C. गृह मन्त्रालय
D. अर्थ मन्त्रालय
28. दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निःशुल्क हवाई उद्दार सेवा कार्यक्रम पूर्ण रुपमा लागु भएका जिल्लाहरु कति छन् ?
A. १७
B. १८
C. १६
D. २१
29. गण्डकी प्रदेश अन्तर्गतका स्थानीय तहहरुको वार्षिक आय व्ययको अन्तिम लेखापरीक्षण कसले गर्दछ ?
A. महालेखा नियन्त्रकले
B. महालेखा परीक्षकले
C. प्रदेश लेखा नियन्त्रक कार्यालयले
D. सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयले
30. बौद्ध दर्शनमा मानव जीवनमा कंलकित हुने कार्यको परित्याग गर्नेलाई के भनिन्छ ?
A. सम्यक् कर्म
B. सम्यक् स्मृती
C. सम्यक् प्रयत्न
D. सम्यक् जीविका
31. What is the main purpose of canal lining?
A. Reduce seepage losses
B. Increase water velocity
C. Improve water quality
D. Avoid vegetation growth
32. In a singly reinforced beam, if the permissible stress in concrete reaches earlier than that in steel, the beam section is called:
A. Under-reinforced section
B. Over-reinforced section
C. Economic section
D. Critical section
33. The soil which contains finest grain particle, is:
A. Clay
B. Silt
C. Fine sand
D. Coarse sand
34. What is the relationship between duty, delta, and base period?
A. Duty × Base period = Delta
B. Duty = Delta + Base period
C. Delta × Base period = Duty
D. Delta + Duty = Base period
35. Air valves are provided at:
A. Saddles
B. Summits
C. Dead ends
D. Regularly at 1 km intervals
36. The approximate weight of a brick is:
A. 2.0 kg
B. 3.2 kg
C. 4.0 kg
D. 5.0 kg
37. A Bench Mark is:
A. A reference point
B. A point of known elevation
C. The very first station
D. Last station where survey closes
38. The ratio of the volume of water present in a given soil mass to the total volume of its voids is called:
A. Porosity
B. Void ratio
C. Permeability
D. Degree of saturation
39. In case of under reinforced section:
A. Concrete fails first
B. Steel fails first
C. Concrete and steel fail at a time
D. None of the above
40. In hand mixing of the concrete, how much additional cement is added than that of specified in the design mix?
A. 5%
B. 6%
C. 10%
D. 15%
41. Surge tanks are used for:
A. For storage water
B. To increase velocity in a pipe line
C. As overflow valves
D. To guard against water hammer
42. Slump test in concrete is used for:
A. Workability
B. Viscosity
C. Strength
D. All of the above
43. What is Pascal's law?
A. The pressure in a fluid decreases with depth
B. Pressure applied to a confined fluid is transmitted equally
C. Fluids always flow from low to high pressure
D. The flow rate is proportional to velocity
44. Which of the following structure with same span length has lowest bending moment?
A. Simply supported RCC T-beam bridge
B. RCC continuous beam bridge
C. Sometimes A, sometimes B, depending on soil condition
D. None of the above
45. Comparing with topographical maps, scales of cadastral survey maps drawn are normally:
A. Larger
B. Smaller
C. Equal to each other
D. Irrelevant
46. What is the purpose of ICAO Annex 14?
A. Guide air traffic operations
B. Provide design criteria for airports
C. Regulate airline companies
D. Define meteorological standards
47. Why do you need specifications for construction works?
A. To clarify the quality of works to be performed
B. To follow the formality of contract works
C. To create job for specification writers
D. None of the above
48. For river training work, a groyne provided pointing upstream in a river flow is known as:
A. Attracting groyne
B. Repelling groyne
C. Fending groyne
D. Detached groyne
49. Which of the following is the most important parameter in geometric design of highways?
A. Acceleration
B. Axle load
C. Both A and B
D. Design speed
50. The maximum bending moment occurs where:
A. SF = 0
B. SF = 1
C. Deflection = 0
D. SF changes sign