Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश पाँचौ तह प्रथम पत्रलाई सोधेको GK प्रश्नहरु

  • Ajnabee Khadka
  • April 26, 2026
  • 706

प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश पाँचौ तह प्रथम पत्रलाई सोधेको GK प्रश्नहरु

GK questions asked by the Provincial Public Service Commission, Bagmati Province, 5th Level First Paper

१. तलका मध्ये कुन भनाइ सही छ?

(C) सन् २०१९ मार्च ५ मा नेपालले बङ्गलादेशसँग दोहोरो कर मुक्ति सम्झौता गरेको थियो।

२. सोह्रौं योजना (आ.व. २०८१/८२–२०८५/८६) अनुसार देहायमध्ये कुन सूचक समृद्धिसँग सम्बन्धित छ?

(C) उच्च र समतामूलक राष्ट्रिय आय

३. नेपाल सरकारले तलकामध्ये कुन शीर्षकबाट सबैभन्दा बढी राजस्व सङ्कलन गर्दछ?

(A) मूल्य अभिवृद्धि कर (VAT)

४. QR Code को आविष्कार कसले गरेका हुन्?

(C) Masahiro Hara

५. प्रकाशको गति कति mph रहेको छ?

(A) 671 mph

६. सूर्यबाट दूरीको हिसाबले पृथ्वी र शनि ग्रहको बीचमा पर्ने ग्रहहरू कुन हुन्?

(B) मङ्गल र बृहस्पति

७. पहिलो "कम्प्युटर प्रोग्रामर" कसलाई मानिन्छ?

(C) Ada Lovelace

९. Ethics ले मानिसको कुन विशेषतालाई जनाउँछ?

(D) Character

१०. हात्तिपाइले (Elephantiasis) रोगको उन्मूलन कहिलेसम्म गर्ने लक्ष्य राखिएको छ?

(D) सन् २०३०

११. सोह्रौं योजनाले पाँच वर्ष र सोभन्दा माथिको साक्षरता दर कति पुर्‍याउने लक्ष्य राखेको छ?

(A) 85%

१२. UNDP को 2004 को अध्ययन अनुसार नेपाल भूकम्पीय जोखिमको हिसाबले कति औं स्थानमा छ?

(B) 11 औं

१३. गिद्ध (Vulture) कुन किसिमको प्राणी हो?

(D) Scavengers

१४. Climate Change सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि Paris Agreement कहिलेदेखि कार्यान्वयनमा आयो?

(B) सन् २०१६ नोभेम्बर ४

१५. राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर (धेरैदेखि कम) को सही क्रम कुन हो?

(B) मधेश $\rightarrow$ कोशी $\rightarrow$ सुदूरपश्चिम $\rightarrow$ गण्डकी

१६. काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकामा प्रमुखसहित कति सदस्य हुन्छन्?

(C) 42

१७. प्रचलित कानुन बमोजिम प्रदेश तथा स्थानीय तह वा अन्तर स्थानीय तह बिचको राजनीतिक विवादको समाधान कसले गर्ने प्रावधान रहेको छ?

(D) प्रदेश सभा

१८. राष्ट्रिय सुरक्षा परिषद्मा कति सदस्य हुन्छन्?

(B) 8

१९. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले नोबेल पुरस्कार कहिले पायो?

(C) 1969

२०. OPCW को मुख्यालय कहाँ छ?

(D) हेग

२१. तलका मध्ये कुन BIMSTEC को सदस्य होइन?

(B) माल्दिभ्स

२२. कुन खाडी मुलुकले विदेशीलाई नागरिकता दिने कानुन परिमार्जन गर्यो?

(A) UAE

२३. १३ दिनमा ३ पटक सगरमाथा आरोहण गर्ने महिला को हुन्?

(D) पूर्णिमा श्रेष्ठ

२४. नेपालमा पहिलो राष्ट्रिय कोदो दिवस कहिले मनाइयो?

(C) २०८२ साउन १६

२५. अन्तर्राष्ट्रिय तिथि रेखा कुन महासागरको बिचैबिचबाट कोरिएको काल्पनिक रेखा हो?

(B) प्रशान्त महासागर

२६. तल दिइएकामध्ये कुन भनाइ गलत छ?

(B) १° देशान्तर बराबर ५ मिनेट समयको फरक पर्दछ

२७. प्रथम विश्वयुद्धको समयमा नेपालका प्रधानमन्त्री को थिए?

(B) चन्द्र शमशेर

२८. अमेरिकाले कहिले जापानको नागासाकीमा “Fat Man” नामक बम खसालेको थियो?

(C) ९ अगस्त, १९४५

२९. नेपालमा देशद्रोह बाहेकका अन्य मुद्दामा मृत्युदण्ड नदिइने र त्यसको सट्टा कैदको व्यवस्था कसले गरेका थिए?

(C) भीम शमशेर

३०. नेपालमा ऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्ध आलमदेवी मन्दिर कुन जिल्लामा पर्दछ?

(D) स्याङ्जा

३१. धिमाल, प्रज्ञा, खाम जातिले बोल्ने भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछन्?

(C) चिनियाँ–तिब्बती

३२. आदिवासी जनजाति वर्गीकरण अनुसार व्यासी, याक्खा कुन समूहमा पर्छन्?

(A) सुविधाबाट वञ्चित

३३. नागढुङ्गा सुरुङमार्गको लम्बाई २६८८ मिटर रहेको छ भने आपतकालीन सुरुङमार्गको लम्बाई कति छ?

(D) २५५७ मिटर

३४. संसारको सबैभन्दा ठुलो टापु कुन हो?

(A) Greenland

Categories

  • Current Affairs 790
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Emmy Awards 2026
Current Affairs

७८औँ एमी अवार्ड्स

  • Sep 15, 2026
  • 46
The number of countries with which Nepal has established diplomatic relations has reached 185.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८५ पुगेको

  • Sep 15, 2026
  • 70
Sandeep Lamichhane — First Nepali Player to complete 300 international wickets
Current Affairs

सन्दीप लामिछाने — ३०० अन्तर्राष्ट्रिय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी

  • Sep 15, 2026
  • 33
18th BRICS Summit
Current Affairs

१८औँ ब्रिक्स (BRICS) शिखर सम्मेलन

  • Sep 15, 2026
  • 71
National Children's Day, 2083
Current Affairs

राष्ट्रिय बाल दिवस, २०८३

  • Sep 15, 2026
  • 78
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA