Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

गोरखापत्रमा ४९ भाषामा समाचार प्रकाशन सुरुवात

  • Ajnabee Khadka
  • May 12, 2026
  • 780

गोरखापत्रमा ४९ भाषामा समाचार प्रकाशन सुरुवात

Gorkhapatra begins publishing news in 49 languages
  • थप भएको नयाँ भाषा: भोटे (४९ औँ भाषाको रुपमा प्रकाशित हुने,)
  • ४९ औँ भाषा कहिले देखि समावेश गरिएको? वि.सं. २०८३ वैशाख ८ (सन् २०२६ अप्रिल २१)
  • ४८ औँ भाषा: सन्थाल भाषा (वि.सं. २०८३ वैशाख १)
  • वि.सं. २०६४ असोज १ गतेबाट गोरखापत्रमा विभिन्न मातृभाषामा समाचार प्रकाशन सुरुवात भएको,

गोरखापत्रमा प्रकाशन हुने केही भाषा र प्रकाशन सुरुवात मिति:

क्र.सं. भाषा प्रकाशन सुरुवात मिति (वि.सं.)
४०. बझाङ्गी २०८० असार १७
४१. ह्योल्मो २०८० असार २०
४२. याक्खा २०८१ वैशाख २१
४३. डडल्धुरेली २०८१ वैशाख २१
४४. रानाथारु २०८१ कात्तिक ४
४५. वाम्बुले, राई २०८१ पुस ११
४६. कुलुङ, राई २०८२ मंसिर १६
४७. हायु २०८३ वैशाख १
४८. सन्थाल २०८३ वैशाख १
४९. भोटे २०८३ वैशाख ८

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 35
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 91
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA