Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख राष्ट्रिय निर्वाचनहरूको ऐतिहासिक तालिका

  • Ajnabee Khadka
  • June 02, 2026
  • 643

नेपालका प्रमुख राष्ट्रिय निर्वाचनहरूको ऐतिहासिक तालिका

Historical table of major national elections in Nepal
निर्वाचनको नाम
मिति (वि.सं.)
काठमाडौं म्युनिसिपालिटी निर्वाचन
२००४ जेठ २९
प्रतिनिधि सभा सदस्य निर्वाचन (इतिहासकै पहिलो आम निर्वाचन)
२०१५ फागुन ७ - चैत २८ (परिणाम घोषणा: २०१६ वैशाख २८ गते)
राष्ट्रिय जनमत सङ्ग्रह
२०३७ वैशाख २०
प्रतिनिधि सभा सदस्य निर्वाचन (प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो)
२०४८ वैशाख २९
प्रतिनिधि सभा सदस्य निर्वाचन (मध्यावधि)
२०५१ कात्तिक २९
स्थानीय निकाय निर्वाचन
२०५४ वैशाख र जेठ
प्रतिनिधि सभा सदस्य निर्वाचन
२०५६ वैशाख २० र जेठ ३
पहिलो संविधान सभा सदस्य निर्वाचन
२०६४ चैत २८
दोस्रो संविधान सभा सदस्य निर्वाचन
२०७० मंसिर ४
स्थानीय तह निर्वाचन (पहिलो र दोस्रो चरण)
२०७४ वैशाख ३१ र असार १४
स्थानीय तह निर्वाचन (तेस्रो चरण)
२०७४ असोज २
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - पहिलो चरण (सङ्घीय संरचनापछिको पहिलो)
२०७४ मंसिर १०
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन - दोस्रो चरण 
२०७४ मंसिर २१
राष्ट्रिय सभा सदस्य निर्वाचन
२०७४ माघ २४
राष्ट्रपति निर्वाचन
२०७४ फागुन २९
उपराष्ट्रपति निर्वाचन
२०७४ चैत ९
राष्ट्रिय सभा सदस्य निर्वाचन
२०७६ माघ ९

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 243
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 195
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 268
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 379
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA