Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विश्वका विभिन्न स्थानमा चल्ने तातो र सुक्खा हावाहरू

  • Ajnabee Khadka
  • May 19, 2026
  • 500

विश्वका विभिन्न स्थानमा चल्ने तातो र सुक्खा हावाहरू

Hot and dry winds blowing in different parts of the world
  • लु (Loo): नेपालको तराई र उत्तर भारतको मैदानी भागमा वैशाख–जेठ महिनामा बहने अत्यन्तै तातो हावा,
  • चिनुक (Chinook): उत्तर अमेरिकाको रक्की पर्वतको पूर्वी ढलानमा बहने तातो हावा; यसले हिउँ पगाल्ने हुनाले यसलाई "Snow Eater" (हिउँ खाने वायु) पनि भनिन्छ,
  • फोन (Foehn/Fohn): युरोपको आल्प्स पर्वत शृङ्खला आसपास (विशेष गरी स्विट्जरल्याण्ड) मा बहने तातो र सुक्खा हावा,
  • सिरोक्को (Sirocco): सहारा मरुभूमिबाट भूमध्य सागरतर्फ बहने तातो, सुक्खा र धुलोसहितको हावा; यसले इटालीमा रातो बालुवाको वर्षा गराउँछ, जसलाई "Blood Rain" भनिन्छ,
  • खमसिन (Khamsin): इजिप्ट (मिश्र) मा बहने अत्यन्तै तातो र धुलोयुक्त हावा,
  • हरमट्टन (Harmattan): पश्चिम अफ्रिका (सहारा मरुभूमिबाट आन्ध्र महासागरतर्फ) बहने सुक्खा हावा; यसले ओसिलो मौसमलाई सुक्खा र स्वास्थ्यकर बनाउने हुनाले यसलाई "The Doctor" भनिन्छ,
  • सिमुम (Simoom): अरबको मरुभूमिमा बहने अत्यन्तै शक्तिशाली र हानिकारक तातो हावा,
  • ब्रिकफिल्डर (Brickfielder): अस्ट्रेलियाको दक्षिणी क्षेत्रको मरुभूमिमा बहने तातो हावा,
  • सान्टा आना (Santa Ana): संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बहने तातो र विनाशकारी सुक्खा हावा, 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 58
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 297
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 242
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 286
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA