Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

ICC पुरुष टी-२० विश्वकप २०२६ सुरु

  • Ajnabee Khadka
  • February 09, 2026
  • 696

ICC पुरुष टी-२० विश्वकप २०२६ सुरु

ICC Men's T20 World Cup 2026 begins
  • ICC पुरुष टी-२० विश्वकपको १०औं संस्करण
  • आयोजक: भारत र श्रीलंका
  • मिति: ७ फेब्रुअरी – ८ मार्च, २०२६

महत्त्वपूर्ण मितिहरू:

कार्यक्रम मिति
उद्घाटन खेल (पाकिस्तान विरुद्ध नेदरल्याण्ड्स) फेब्रुअरी ७
सुपर ८ चरण सुरु फेब्रुअरी २२
सेमिफाइनल १ मार्च ४
सेमिफाइनल २ मार्च ५
फाइनल (अहमदाबाद वा कोलम्बो) मार्च ८

प्रतियोगिताको ढाँचा:

  • कुल टोली: २०
  • कुल खेल: ५५
  • चरण १: २० टोलीलाई ५–५ को दरले ४ समूहमा विभाजन गरिएको छ। प्रत्येक टोलीले कम्तीमा ४ खेल खेल्नेछन्।
  • सुपर ८: प्रत्येक समूहका शीर्ष २ टोलीहरू सुपर ८ मा प्रवेश गर्नेछन्।
  • नआउट चरण: सुपर ८ का दुई समूहका शीर्ष २–२ टोलीहरू सेमिफाइनलमा पुग्नेछन्।

समूह विभाजन:

समूह टोलीहरू
समूह A भारत, पाकिस्तान, नेदरल्याण्ड्स, नामिबिया, संयुक्त राज्य अमेरिका
समूह B अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाब्वे, ओमान
समूह C इङ्गल्याण्ड, वेस्ट इन्डिज, नेपाल, स्कटल्याण्ड, इटाली
समूह D न्युजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, संयुक्त अरब इमिरेट्स
 
हालसम्मको नतिजा (फेब्रुअरी ७ - ८):
 
मिति खेल नतिजा
फेब्रुअरी ७ पाकिस्तान vs नेदरल्याण्ड्स पाकिस्तान ३ विकेटले विजयी
फेब्रुअरी ७ वेस्ट इन्डिज vs स्कटल्याण्ड वेस्ट इन्डिज ३५ रनले विजयी
फेब्रुअरी ७ भारत vs अमेरिका भारत २९ रनले विजयी
फेब्रुअरी ८ न्युजिल्याण्ड vs अफगानिस्तान न्युजिल्याण्ड ५ विकेटले विजयी
फेब्रुअरी ८ इङ्गल्याण्ड vs नेपाल इङ्गल्याण्ड ४ रनले विजयी
फेब्रुअरी ८ श्रीलंका vs आयरल्याण्ड श्रीलंका २० रनले विजयी
 
 नेपाली राष्ट्रिय टोली (१५ सदस्यीय):
  • कप्तान: रोहित पौडेल
  • खेलाडीहरू: दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल, लोकेश बम।

खेल स्थलहरू (Venues)

भारत (५ स्थान):

  • नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद)
  • एम.ए. चिदम्बरम स्टेडियम (चेन्नई)
  • अरुण जेटली स्टेडियम (नयाँ दिल्ली)
  • वानखेडे स्टेडियम (मुम्बई)
  • इडन गार्डेन (कोलकाता)

श्रीलंका (३ स्थान):

  • आर. प्रेमादासा स्टेडियम (कोलम्बो)
  • सिंहाली स्पोर्ट्स क्लब (कोलम्बो)
  • पाल्लेकेले अन्तर्राष्ट्रिय रंगशाला (क्यान्डी)
  • भारत र पाकिस्तान बीचको सम्झौता अनुसार, पाकिस्तानका सबै खेलहरू (सेमिफाइनल र फाइनलमा पुगे पनि) श्रीलंकाका रंगशालाहरूमा मात्र खेलिने,

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 42
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 55
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 187
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA