Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तरिक्ष अन्वेषणका महत्वपूर्ण कोशेढुँगाहरु

  • Ajnabee Khadka
  • April 12, 2026
  • 494

अन्तरिक्ष अन्वेषणका महत्वपूर्ण कोशेढुँगाहरु

Important milestones in space exploration
विषय / उपलब्धि विवरण (नाम, राष्ट्र र मिति)
पहिलो कृत्रिम उपग्रह स्पुतनिक-१ (सोभियत संघ, १९५७ अक्टोबर ४)
अन्तरिक्षमा जाने पहिलो जनावर लाइका कुकुर (सोभियत संघ, १९५७ नोभेम्बर ३)
अन्तरिक्षमा पुग्ने पहिलो मानव युरी गागारिन (सोभियत संघ, १९६१ अप्रिल १२)
अन्तरिक्षमा पुग्ने पहिलो महिला भ्यालेन्टिना तेरेस्कोभा (सोभियत संघ, १९६३ जुन १६)
चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङ्ग (अमेरिका, १९६९ जुलाई २१)
चन्द्रमामा पुग्ने दोस्रो मानव एडविन 'बज' एल्ड्रिन (अमेरिका, १९६९ जुलाई २१)
अन्तरिक्षमा हिँड्ने पहिलो व्यक्ति एलेक्सी लियोनोभ (सोभियत संघ, १९६५ मार्च १८)
सबैभन्दा पहिलो अन्तरिक्ष यान भोस्टोक-१ (सोभियत संघ)
चन्द्रमामा अवतरण गर्ने पहिलो यान अपोलो-११ (अमेरिका)
पहिलो भारतीय अन्तरिक्ष यात्री राकेश शर्मा (१९८४)
पहिलो अन्तरिक्ष पर्यटक डेनिस टिटो (अमेरिका, २००१)
अन्तरिक्षमा पठाइएको पहिलो बाँदर अल्बर्ट-२ (अमेरिका, १९४९)
चन्द्रमामा पाइला टेक्ने अन्तिम व्यक्ति युजिन सेर्नन (अमेरिका, १९७२)
धेरै पटक अन्तरिक्ष जाने महिला पेगी ह्विट्सन (अमेरिका)
पहिलो निजी अन्तरिक्ष यान स्पेस-शिप-वान (SpaceShipOne, २००४)

 

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 37
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 89
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 88
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA