Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालले गरेको महत्वपूर्ण सन्धि तथा सम्झौताहरू

  • Ajnabee Khadka
  • February 05, 2026
  • 1173

नेपालले गरेको महत्वपूर्ण सन्धि तथा सम्झौताहरू

Important treaties and agreements signed by Nepal
सन्धि/सम्झौताको नाम हस्ताक्षर गर्ने व्यक्तिहरू (नेपाल र अन्य पक्ष) हस्ताक्षर मिति
सुगौली सन्धि

नेपाल: राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय

इष्ट इन्डिया कम्पनी: लेफ्टिनेन्ट कर्नेल पेरिस ब्राड्स

सन् १८१६ मार्च ४ (डिसेम्बर २ मा हस्ताक्षर, मार्च ४ मा अनुमोदन)
१९५० को शान्ति तथा मैत्री सन्धि

नेपाल: श्री ३ मोहन शमशेर ज.ब.रा

भारत: चन्द्रेश्वर प्रसाद नारायण सिंह 

सन् १९५० जुलाई ३१ (वि.सं.२००७ साउन १६)
थापाथली सन्धि

नेपाल: श्री ३ जंगबहादुर राणा

तिब्बत: कोलान सत्र

वि.सं. १९१२ चैत १३
बेत्रावती सन्धि

नेपाल: देवदत्त थापा

चीन: चिनियाँ सेनापति फुक्आङ्गान (थुन्थवाङ नामले पनि चिनिने)

वि.सं. १८४९ असोज २० (सन् १७९२ अक्टोवर २)
केरुङ सन्धि

नेपाल: बम शाह, हरिहर उपाध्याय र नरसिंह शाही

तिब्बत: साकिया लामा, कालोन घोरिङ र टेसु लामा 

वि.सं. १८४६ जेठ २३ (सन् १७८९ जुन २)
दिल्ली सम्झौता

नेपाल: राजा, राणा र नेपाली कांग्रेस

मध्यस्थता: जवाहरलाल नेहरू (भारत)

वि.सं.२००७ फागुन १ (१९५१ फेब्रुअरी १२)
कोशी सम्झौता

नेपाल: महावीर शमशेर

भारत: गुलजारीलाल नन्दा

वि.सं. २०११ वैशाख १२ (१९५४ अप्रिल २५)
गण्डक सम्झौता

नेपाल: सुवर्णशमशेर ज.ब.रा.

भारत: भगवान सहाय 

वि.सं. २०१६ मंसिर १९ (१९५९ डिसेम्बर ४)
महाकाली सम्झौता

नेपाल: शेरबहादुर देउवा (प्रधानमन्त्री)

भारत: पी.भी. नरसिंहा राव (प्रधानमन्त्री)

२०५२ माघ २९ (१९९६ फेब्रुअरी १२)
बिप्पा (BIPPA) सम्झौता

नेपाल: अनिल कुमार झा

भारत: प्रणव मुखर्जी

वि.सं. २०६८ कात्तिक ४ (२०११ अक्टोबर २१)
नेपाल-बेलायत सन्धि

नेपाल: श्री ३ चन्द्र शमशेर

बेलायत: विलियम ओ'कोनर

सन् १९२३ डिसेम्बर २१
१९४७ त्रिपक्षीय सम्झौता

नेपाल: श्री ३ पद्म शमशेर ज.ब.रा

भारत र बेलायतका प्रतिनिधिहरू

सन् १९४७ नोभेम्बर ९ (वि.सं.२००४ कात्तिक २४)
नेपाल-चीन शान्ति तथा मैत्री सन्धि

नेपाल: बि.पी. कोइराला (प्रधानमन्त्री)

चीन: चाउ एन लाई (प्रधानमन्त्री)

वि.सं. २०१७ वैशाख १६ (१९६० अप्रिल २८)
नेपाल-चीन सीमा सन्धि

नेपाल: राजा महेन्द्र वीर बिक्रम शाहदेव

चीन: लिउ साओ ची (राष्ट्रपति)

वि.सं. २०१८ असोज १८ (१९६१ अक्टोबर ५)

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 92
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 86
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 95
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 54
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA