Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२६

  • Ajnabee Khadka
  • July 04, 2026
  • 528

अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२६

International Cooperative Day, 2026
  • मनाइने दिन: हरेक वर्षको जुलाई महिनाको पहिलो शनिबार
  • सन् २०२६ को मिति: सन् २०२६ जुलाई ४ (वि.सं. २०८३ असार २० गते)
  • सुरुवात (अन्तर्राष्ट्रिय सहकारी महासङ्घ): सन् १९२३ देखि
  • संयुक्त राष्ट्र सङ्घ (UN) द्वारा मान्यता: सन् १९९५ देखि (संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा)
  • संयुक्त राष्ट्रसंघले सन् २०२५ लाई 'अन्तर्राष्ट्रिय सहकारी वर्ष' (International Year of Cooperatives) का रूपमा मनाएको,
  • अन्तर्राष्ट्रिय सहकारी दिवस, २०२६ को संस्करण: १०४ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस (र ३२ औँ संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय सहकारी दिवस)
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Cooperatives for a Peaceful World" (शान्त विश्वका लागि सहकारी)
  • राष्ट्रिय सहकारी दिवस: नेपालमा हरेक वर्ष चैत २० गते (नेपालमा संस्थागत रूपमा वि.सं. २०१३ चैत २० गते चितवनमा स्थापित 'बखान ऋण सहकारी संस्था' को स्मरणमा मनाइने,)

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 132
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 163
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 172
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 69
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 222
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA