Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२६

  • Ajnabee Khadka
  • May 22, 2026
  • 409

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस, २०२६

International Day for Biological Diversity, 2026
  • मनाइने मिति: मे २२
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Acting locally for global impact (विश्वव्यापी प्रभावका लागि स्थानीय पहल)"
  • घोषणा: संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर २२ को बैठकबाट प्रत्येक वर्ष मे २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने औपचारिक घोषणा गरेको,
  • जैविक विविधता शब्दको प्रवर्धन गर्ने व्यक्तित्व: ई.ओ. विल्सन (E.O. Wilson)
  • विशेष वर्ष: संयुक्त राष्ट्रसङ्घले सन २०१० लाई जैविक विविधता वर्षका रूपमा मनाएको,
  • राष्ट्रिय जैविक विविधता दिवस: प्रत्येक वर्षको माघ १ गते मनाइन्छ,
  • नेपालले जैविक विविधताको महासन्धिलाई अनुमोदन: सन् १९९३ नोभेम्बर २३
  • नेपालमा जैविक विविधता महासन्धि लागू: सन् १९९४ फेब्रुअरी २२
  • नेपालमा जैविक विविधता संरक्षण तथा संवर्द्धन गर्ने कानुन: वातावरण संरक्षण ऐन २०५३

विगतका अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका मूल नारा सम्बन्धी तालिका:

वर्ष मूल नारा
सन २०२५ "Harmony with Nature and Sustainable Development"
सन २०२४ "Be Part of the Plan"
सन २०२३ "From Agreement to Action: Building Back Biodiversity"
सन २०२२ "Building a shared future for all life"

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 45
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 92
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA