Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • June 04, 2026
  • 500

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०२६

International Day for the Elimination of Violence against Innocent Children, 2026
  • हरेक वर्षको जुन ४ मा मनाइने,
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्र संघ (UN) महासभाद्वारा १९ अगस्ट १९८२ मा घोषित
  • घोषणाको ऐतिहासिक पृष्टभूमि: सन् १९८२ को लेबनान युद्धमा इजरायली आक्रमणबाट पीडित निर्दोष प्यालेस्टाइनी र लेबनानी बालबालिकाहरूको पीडाबाट स्तब्ध भई यो दिवस घोषणा गरिएको,
  • उद्देश्य: विश्वभर शारीरिक, मानसिक र भावनात्मक हिंसाको सिकार भएका बालबालिकाहरूको पीडालाई पहिचान गरी उनीहरूको अधिकार रक्षा गर्नु,
  • संयुक्त राष्ट्र संघका महासचिवको 'बालबालिका र सशस्त्र द्वन्द्व' सम्बन्धी वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा बालबालिकामाथि हुने गम्भीर उल्लंघनका घटनामा २५ प्रतिशतले वृद्धि देखाएको,
  • संयुक्त राष्ट्र संघले विश्वभर ४१,३७० वटा गम्भीर उल्लंघनका घटनाहरू प्रमाणीकरण गरेको छ, जसबाट २२,४९५ जना बालबालिका प्रत्यक्ष प्रभावित भएका,
  • सबैभन्दा बढी प्रभावित देशहरू (प्रमाणीकृत घटना संख्या)
    • इजरायल र कब्जा गरिएको प्यालेस्टाइनी क्षेत्र: ८,५५४ घटना
    • कङ्गो लोकतान्त्रिक गणतन्त्र (DRC): ४,०४३ घटना
    • सोमालिया: २,५६८ घटना
    • नाइजेरिया: २,४३६ घटना
    • हैटी: २,२६९ घटना

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 239
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 194
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 266
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 378
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA