Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

  • Ajnabee Khadka
  • May 15, 2026
  • 1338

अन्तराष्ट्रिय परिवार दिवस, २०२६

International Day of Families, 2026
  • मिति: १५ (तदनुसार वि.सं. २०८३, जेठ १)
  • स्थापना वर्ष: सन् १९९३ वाट मे १५ लाई परिवार दिवसका रूपमा संयुक्त राष्ट्रसङ्घको आव्हान अनुरूप मनाइन थालिएको (पहिलो पटक मनाइएको: सन् १९९४)
  • संस्करण: ३३औँ
  • २०२६ को नारा: "परिवार, असमानता र बालबालिकाको कल्याण (Families, Inequalities and Child Wellbeing)"
  • प्रारम्भीक बाल्यकाल शिक्षा, र बालबालिका र यूवा मैत्रि पारिवारीक वातावरणको वकालत गर्दै आज विश्व भरि परिवार दिवस मनाइन्छ,
  • सन् १९८९: संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा प्रस्ताव नं. ४४/८२ मार्फत "अन्तर्राष्ट्रिय परिवार वर्ष" घोषणा,
  • सन् १९९३: राष्ट्रसङ्घीय महासभाको प्रस्ताव नं. ४७/२३७ ले हरेक वर्षको मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवस तोकेको,
  • सन् २०१५: संयुक्त राष्ट्रसङ्घले अघि सारेका १७ वटा दिगो विकास लक्ष्यहरू (SDGs) प्राप्त गर्न परिवारको भूमिकालाई केन्द्रमा राखिएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 62
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 306
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 254
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 292
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 396
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA