Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२६

  • Ajnabee Khadka
  • May 29, 2026
  • 478

अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २०२६

International Everest Day, 2026
  • विश्वको सर्वोच्च शिखर सगरमाथा प्रथमपटक आरोहण गरेको दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा विविध कार्यक्रम गरी प्रत्येक वर्ष मनाउने गरिएको,
  • मानव इतिहासमा पहिलो पटक सन् १९५१, मे २९ बिहान ११:३० बजे, एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका,
  • सन् २०२६ सगरमाथा दिवसको नारा: “विश्वको सर्वोच्च शिखर सगरमाथा: नेपालको पहिचान र गौरव" (Sagarmatha: Identity and Pride of Nepal)
  • विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको: सन् २००८ जनवरी ११ मा सर एडमन्ड हिलारीको निधन पश्च्यात नेपाल सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने घोषण गरेको र सन् २००८ मे २९ मा पहिलो पटक आधिकारिक रूपमा यो दिवस मनाइएको,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 51
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 251
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 200
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 382
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA