Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय नर्स दिवस २०२६

  • Ajnabee Khadka
  • May 13, 2026
  • 474

अन्तर्राष्ट्रिय नर्स दिवस २०२६

International Nurse Day 2026
  • हरेक वर्ष मे १२ मा मनाइन्छ,
  • नेपाली पात्रो अनुसार: २०८३ वैशाख २९ (यस वर्ष)
  • यो दिवस आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा हरेक वर्ष मनाइने गरिन्छ,
  • सन् २०२६ को नारा: “Our Nurses. Our Future. Empowered Nurses Save Lives” (हाम्रा नर्सहरू.हाम्रो भविष्य.सशक्त नर्सहरूले जीवन बचाउँछन्)
  • उद्देश्य: स्वास्थ्य सेवामा नर्सहरूको अतुलनीय योगदान, समर्पण र निस्वार्थ मानवीय सेवाभावको कदर गर्नु यसको मुख्य उद्देश्य,
  • संसारकै पहिलो नर्स र आधुनिक नर्सिङ अवधारणाकी जननी: फ्लोरेन्स नाइटिङ्गेल
  • नर्सिङ पेशाको सर्वोच्च सम्मान: फ्लोरेन्स नाइटइङ्गेल मेडल
  • नेपालमा नर्सिङको औपचारिक रूपमा वि.सं. २०१३ देखि सुरु भएको,
  • नेपालका पहिलो पुस्ताका नर्सहरू: विधावती कंसकार, राधा देवी मालाकार, धर्मदेवी कंसकार र विष्णुदेवी राई

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 62
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 306
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 254
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 292
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 396
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA