Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय चिया दिवस, २०२६

  • Ajnabee Khadka
  • May 21, 2026
  • 403

अन्तर्राष्ट्रिय चिया दिवस, २०२६

International Tea Day, 2026
  • अन्तर्राष्ट्रिय चिया दिवस प्रत्येक वर्षको मे २१ तारिखमा मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय चिया दिवस कतिऔँ संस्करण?: ७ औं
  • सन् २०२६ को मुख्य नारा (Theme): "Sustaining Tea, Supporting Communities (चियाको दिगोपन, समुदायको उत्थान)"
  • यस दिवसले विश्वमा पानीपछिको दोस्रो सर्वाधिक उपभोग गरिने पेय पदार्थ चियाको सांस्कृतिक, आर्थिक र सामाजिक महत्त्वलाई उजागर गर्दछ,
  • घोषणा: संयुक्त राष्ट्र संघ (UN) को महासभाले डिसेम्बर २१, २०१९ मा पारित गरेको प्रस्ताव अनुसार मे २१ लाई आधिकारिक रूपमा अन्तर्राष्ट्रिय चिया दिवस घोषणा गरेको,
  • मुख्य उद्देश्य: ग्रामीण अर्थतन्त्रमा चियाको योगदानबारे चेतना जगाउने, भोकमरी र गरिबी न्यूनीकरण गर्ने तथा सन् २०३० सम्मको दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न सघाउ पुर्‍याउने,
  • नेपालमा प्रत्येक वर्षको वैशाख १५ गते 'राष्ट्रिय चिया दिवस' मनाइन्छ,

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 45
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 92
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA