Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN)

  • Ajnabee Khadka
  • July 10, 2026
  • 542

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (IUCN)

International Union for Conservation of Nature
  • पूरा रूप (Full Form): International Union for Conservation of Nature
  • स्थापना: ५ अक्टोबर १९४८ (फ्रान्सको फन्टेनब्लोमा भएको अन्तर्राष्ट्रिय सम्मेलन मार्फत)
  • सुरुवाती नाम: International Union for the Protection of Nature (IUPN); सन् १९५६ मा नाम परिवर्तन गरी IUCN राखिएको,
  • केन्द्रीय कार्यालय (Headquarters): ग्लान्ड (Gland), स्विट्जरल्याण्ड
  • सङ्गठनको स्वरूप: यो सरकारी र गैरसरकारी (Civil Society) संस्थाहरूको विश्वकै सबैभन्दा ठूलो र विविधतायुक्त सञ्जाल
  • संयुक्त राष्ट्र सङ्घमा स्थान: यसले संयुक्त राष्ट्र सङ्घीय महासभा (UNGA) मा पर्यवेक्षक (Observer Status) को मान्यता पाएको,
  • नारा/दर्शन (Vision): "A just world that values and conserves nature" (प्रकृतिको कदर र संरक्षण गर्ने न्यायपूर्ण विश्व)
  • मुख्य उद्देश्य: प्राकृतिक विविधताको संरक्षण गर्नु र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण तथा दिगो प्रयोग सुनिश्चित गर्नु,
  • IUCN ले सन् १९६४ देखि विश्वका लोपोन्मुख तथा संकटग्रस्त जीवजन्तु र वनस्पतिको अवस्था समेटिएको IUCN Red List प्रकाशन गर्दै आएको,
  • नेपालले सदस्यता लिएको वर्ष: सन् १९७३ 
  • नेपालमा IUCN को राष्ट्रिय कार्यालय स्थापना: सन् १९९५

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 79
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 120
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 166
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 68
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 218
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA