Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • Ajnabee Khadka
  • May 17, 2026
  • 651

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

Kamirita Sherpa climbs Mount Everest for the 32nd time
  • नयाँ कीर्तिमान: ३२ औं पटक सगरमाथाको सफल आरोहण, 
  • ५५ वर्षीय आरोही कामिरिताले "१४ पिक्स एक्सपेडिसन" टोलीको नेतृत्व गर्दै ८,८४८.८६ मिटर अग्लो शिखरमा ३२ औँ पटक पाइला टेकेका,
  • आरोहण मिति: १७ मे २०२६ (संवत् २०८३ जेठ ३ गते)
  • उपनाम: "एभरेष्ट म्यान (Everest Man)"
  • सन् १९९४ मा पहिलो पटक सगरमाथा चुमेका उनले सन् २०१८ मा आप्पा शेर्पाको २१ औँ पटकको कीर्तिमान तोडेका,
  • विश्वमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने कीर्तिमान उनकै नाममा सुरक्षित रहेको,
  • विगतको कीर्तिमान: यसअघि उनले १३ जेठ २०८२ मा ३१औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका,

महिला तर्फको विश्व कीर्तिमानी आरोही: लाक्पा शेर्पा

  • नयाँ कीर्तिमान: ११ औं पटक सगरमाथाको सफल आरोहण 
  • आरोहण मिति: ७ मे २०२६ (संवत् २०८३ जेठ ३ गते)
  • उपनाम: "माउन्टेन क्विन (Mountain Queen)" 
  • विश्वभरका महिला आरोहीहरूमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने ऐतिहासिक विश्वकीर्तिमान कायम,

मुख्य सारंश तालिका:

आरोहीको नाम उपनाम नयाँ कीर्तिमान (पटक) आरोहण समय / मिति कीर्तिमानको विधा
कामिरिता शेर्पा एभरेष्ट म्यान ३२ औं बिहान १०:१२ बजे (२०८३ जेठ ३) विश्वमै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण,
लाक्पा शेर्पा माउन्टेन क्विन ११ औं बिहान ९:३० बजे (२०८३ जेठ ३) विश्वका महिलाहरूमध्ये सबैभन्दा धेरै पटक आरोहण,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 61
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 302
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 250
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 290
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA