Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन शहरलाई के उपनामले चिनिन्छ ?

  • Ritisha Shakya
  • March 24, 2025
  • 1113

कुन शहरलाई के उपनामले चिनिन्छ ?

कुन शहरलाई के उपनामले चिनिन्छ ?

कुन शहरलाई के उपनामले चिनिन्छ ?

गुलाबी शहर उपनामले कुन शहरलाई चिनिन्छ ?

 - वालिङ

मन्दिरे  मन्दिरको शहर भनेर कुन शहरलाई चिनिन्छ ?

 - काठमाडौं

कला नगरी भनेर कुन शहरलाई चिनिन्छ ?

- ललितपुर

जात्रा, पर्वको हर भनेर कुन शहरलाई चिनिन्छ ?

 - भक्तपुर

हरित शहर उपनामले कुन शहरलाई चिनिन्छ ?

 - हेटौडा

सेल्फी शहर भनेर कुन शहरलाई चिनिन्छ ?

- धनकुटा

पोखरीको शहर भनेर कुन शहरलाई चिनिन्छ ?

 - जनकपुर

नेपालको फिल्म सिटी भनेर कुन शहरलाई चिनिन्छ ?

- डाडाडुँडे, दोलखा

साइकल सिटी भनेर कुन शहरलाई चिनिन्छ ?

 - धरान, सुनसरी (नेपालको पहिलो साइकल सिटी)

माटोको शहर भनेर कुन शहरलाई चिनिन्छ ?

 - लोमाङथाङ, मुस्ताङ

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 42
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 33
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 37
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 38
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA