Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

कोशी प्रदेश (सहायक पाँचौँ तह) (वि.सं. २०८२/११/३०)

  • Ajnabee Khadka
  • March 15, 2026
  • 668

कोशी प्रदेश (सहायक पाँचौँ तह) (वि.सं. २०८२/११/३०)

Koshi Pradesh (Assistant Fifth Level) (B.S. 2082/11/30)

१. पोखरीको पारिस्थितिकीय प्रणाली (Pond ecosystem) मा देहायका मध्ये कुन प्राथमिक उपभोक्ता (Primary consumer) हो?

  • उत्तर: (D) घोघी

२. संरक्षित घ्रस्रने वन्यजन्तु अन्तर्गत तलका मध्ये कुन पर्दैन?

  • उत्तर: (A) राजगोमन

३. संयुक्त राष्ट्र संघको महासभा (UN General Assembly) को अध्यक्षको पदावधि कति वर्षको हुन्छ?

  • उत्तर: (A) १ वर्ष

४. ASEAN को सदस्य राष्ट्र तलका मध्ये कुन होइन?

  • उत्तर: (A) फिनी (Finland)

५. २०८२ साल माघ महिनामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा देहायका कुन उम्मेदवार निर्विरोध निर्वाचित भए?

  • उत्तर: (C) सुनील बहादुर थापा

६. International Booker Prize-2025 कुन कृतिको लागि दिइयो?

  • उत्तर: (B) Heart Lamp

७. कुन कृतिले वि.सं. २०८१ सालको मदन पुरस्कार प्राप्त गर्यो?

  • उत्तर: (A) उमाल

८. सन् २०२५ को नोबेल शान्ति पुरस्कार पाउने महिला मारिया कोरिना मचाडो कुन देशको नागरिक हुन्?

  • उत्तर: (D) भेनेजुयला

९. लेखक र कृतिबीच जोडा मिलाउनुहोस्:

  • उत्तर: (B) a-2, b-4, c-1, d-3 (आगत-भवानी भिक्षु, घामका पाइलाहरू-ध.च. गोतामे, माधवी-मदनमणि दीक्षित, योजन गन्धा-विनोद प्रसाद धिताल)

१०. सोह्रौँ योजनाको अन्त्यसम्ममा सार्वजनिक सेवाको नीतिनिर्माण पदमा महिलाको सहभागिता कति प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ?

  • उत्तर: (A) २०%

११. नेपालको अर्थतन्त्रले देहाय मध्ये कुनलाई अंगीकार गरेको छैन?

  • उत्तर: (D) राज्यको नियन्त्रणकारी व्यवहार

१२. आमा र बाबु - आमाबाबु कुन समास हो?

  • उत्तर: (B) द्वन्द्व

१३. वाक्यमा प्रयोग भएर कर्ताले गरेको काम, घटना, अवस्था बुझाउने शब्दलाई के भनिन्छ?

  • उत्तर: (A) क्रिया

१४. नेपालको प्रमाणिक समय निर्धारण भएको गौरीशंकर हिमाल कति पूर्वी देशान्तरमा अवस्थित छ?

  • उत्तर: (A) ८६°१५'

१५. "नहरहरूको देश" भनेर कुन देशलाई चिनिन्छ?

  • उत्तर: (C) Netherlands

१६. हिमालको नाम र उचाइका आधारमा जोडा मिलाउनुहोस्:

  • उत्तर: (D) क-२, ख-४, ग-१, घ-३ (अपि: ७१३२ मि., कुम्भकर्ण: ७७१० मि., जनक: ७०३५ मि., हिमालचुली: ७८९३ मि.)

१७. समूह (क) र समूह (ख) बीच जोडा मिलाउनुहोस् (हावापानी र उचाइ):

  • उत्तर: (A) १-ई, २-इ, ३-आ, ४-अ (उष्ण: १००० मि. भन्दा तल, उपोष्ण: १०००-२५०० मि., शीतोष्ण: २५००-३५०० मि., अल्पाइन: ४५०० मि. माथि)

१८. दोस्रो विश्वयुद्ध सुरुवात गर्ने पहिलो घटना कुन हो?

  • उत्तर: (D) जर्मनले गरेको पोल्याण्ड माथिको आक्रमण

१९. चाँगुनारायण मन्दिरको निर्माण कसले गरेका थिए?

  • उत्तर: (C) मानदेव

२०. नेपालमा विस्तृत शान्ति सम्झौता कहिले भएको थियो?

  • उत्तर: (D) २०६३/०८/०५

२१. प्रथम विश्वयुद्ध अन्त्य गर्ने भर्सेलिज सन्धि (Treaty of Versailles) कहिले भएको थियो?

  • उत्तर: (C) सन् १९१९ जुन

२२. "वैकुण्ठ एक्सप्रेस" पुस्तकका लेखक को हुन्?

  • उत्तर: (D) मोहनराज शर्मा

२३. "करिया मोचन" भन्ने शब्दले देहाय मध्ये कुन प्रथाको अन्त्यलाई जनाउँछ?

  • उत्तर: (B) दास प्रथा

२४. राष्ट्रिय जनगणना, २०७८ अनुसार जातिगत जनसंख्याको आधारमा घट्दो क्रममा कुन क्रम सही छ?

  • उत्तर: (A) मगर, थारु, तामाङ

२५. विश्व बैंकको प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको प्रतिव्यक्ति आय कति अमेरिकी डलर रहेको थियो?

  • उत्तर: (A) १४४७.३

२६. देहायका मध्ये कुन जलविद्युत आयोजनाबाट धेरै विद्युत उत्पादन हुने गरेको छ?

  • उत्तर: (D) अपर तामाकोशी

२७. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कोशी प्रदेशको योगदान कति प्रतिशत छ?

  • उत्तर: (D) १५.९%

२८. कञ्चनजंघा संरक्षण क्षेत्रको क्षेत्रफल कति वर्ग किलोमिटर रहेको छ?

  • उत्तर: (B) २०३५ व.कि.मि.

२९. कोशी प्रदेश सरकारले "पदमार्गमा आधारित पर्यटन विकास परियोजना" अन्तर्गत पहिचान गरेको पदमार्ग मध्ये कुन होइन?

  • उत्तर: (C) हलेसी पदमार्ग

३०. Vitamin A को वैज्ञानिक नाम के हो?

  • उत्तर: (C) Retinol

३१. डेंगु भाइरस कुन लामखुट्टेले सार्ने गर्दछ?

  • उत्तर: (B) एडिस एजेप्टाई

३२. अनुवंशिकीको सिद्धान्त (Law of Heredity) का प्रतिपादक को हुन्?

  • उत्तर: (B) ग्रेगर मेन्डल

३३. "Green Peace" को प्रधान कार्यालय कहाँ छ?

  • उत्तर: (B) आर्मस्टर्डम

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA