Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छवीकाल सम्बन्धित महत्त्वपूर्ण जानकारी

  • Ritisha Shakya
  • January 04, 2025
  • 1236

लिच्छवीकाल सम्बन्धित महत्त्वपूर्ण जानकारी

लिच्छवीकाल सम्बन्धित महत्त्वपूर्ण जानकारी
लिच्छवी राजाहरूले बसाएका बस्तीहरू  
गोकर्णमा मानव वस्ती बसाउने राजा  मान देव
बलम्बुमा मानव बस्ती बसाउने राजा  अंशुवर्मा
कान्तिपुरमा मानव बस्ती बसाउने राजा  गुणकामदेव
आधुनिक काठमाडौँका निर्माता  गुणकामदेव
कान्तिपुरको स्थापना  शिवदेव तृतीय
थानकोटमा मानव वस्ती बसाउने राजा  शिवदेव द्वित्तीय
बुढानिकण्ठमा मानव बस्ती बसाउने राजा  जयदेव द्वितीय
भक्तपुरमा मानववस्ती बसाउने राजा  आनन्ददेव
ललितपुरमा मानवबस्ती बसाउने राजा  वरदेव
हाडी गाउँ/ हरिपुरमा मानवबस्ती बसाउने राजा  बलदेव
नेपालमा द्वेध शासन  
द्वेध शासनको शुरुवात गर्ने राजा  वसन्त देव
द्वेध शासनको अन्त्य गर्ने राजा  नरेन्द्र देव
लिच्छवीकालीन भूमि  
लिच्छवीकालमा खेदलाई कति भागमा बाँडिएको थियो ?  ३ खेतको स्वामित्वका आधारमा राजावारा परिवारको खेत सङ्घसंस्थाको खेत र जनसाधारणको खेत
आज भोलि जग्गाको मापनको रोपनी, कट्टा, आना भनेझै लिच्छविकालमा के भनिन्थ्यो ?  भुमि
लिच्छवी राजाहरूले चलाएका पूजाहरू  
नाग र वासुकी पूजाको प्रचलन  मान देव
कुमारी पूजाको चलन  गुणकामदेव

 

लिच्छवीकालका केही करका स्रोतहरू  
त्रिकर  भाग( राजस्वका प्रमुख स्रोत) र कर, भोग
मनिका  नापको एकाई
पशुहरूमा लगाइने कर  
भोग कर  पशुपालनमा लगाइने कर
मल्ल कर  भेसिमा लगाइने कर
मल्लयुदर गोयुद्ध कर  मनोरञ्जनमा लगाइने कर
सुकर कर  सुँगुरमा लगाइने कर
ब्यापार सम्बन्धि कर  
कर बेपार लगाइने कर वाणिज्यमा /  
आपण कर  पसलमा लगाइने कर
चेलकर  कपडामा लगाइने कर
सिस्कर  फर्निचरमा लगाइने कर ( काठ दाउरा)
कृषि सम्बन्धी कर  
भाग कर कृषि उपदानमा लगाइने कर  
पलाण्डु कर  प्याजमा लगाइने कर
पिण्डक  मालपोत
कर्पायण  वृद्धिकामुद्राकोएकाई
लिच्छवी कालीन दण्ड व्यवस्था  
वाकदण्ड  हप्काउने
धनदण्ड  जरिवाना गर्ने
धिकदण्ड  बेइज्जती गर्ने
सर्वस्वहरण  सर्वस्वहरण गर्ने
वधदण्ड  अङ्ग छेदन गर्ने
वाकदण्ड भनेको हप्काउने, घिक दण्ड भनेको बेइज्जत गर्ने, घन दण्ड भनेको आर्थिक जरिवाना गर्ने, बघ दण्ड भनेको अङ्क छेड्न गर्ने दण्ड हो |
मच्छिन्द्र नाथको जात्रा  
रातो मच्छिन्द्रनाथको रथयात्राको चलन  नरेन्द्रदेव
रातो मछिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवी राजा  वर देव
नोट: सेतो मछिन्द्रनाथको रथयात्राको चलन प्राप्त मल्लले चलाएका थिए।
लिच्छविकालमा प्रचलित मुद्राहरू  
लिच्छवीकालमा प्रचलनमा रहेका मुद्रहरू  
लिच्छवीकालमा प्रचलनमा रहेका मुद्राहरू कुन कुन हुन् ?  मानाङ्क, गुणङ्क, अंशुवर्मा, पशुपति, जिरण गुप्त, वृष आदि
मानदेवले प्रचलनमा लगाएको मुद्रा  मानाङ्क
कुन धातुबाट बनाएको थियो मानाङ्क ?  तामा
नेपालमा सर्वप्रथम कुन राजाको पालामा मुद्रा  मानदेव

 

लिच्छवी कालमा कहाँ बस्ने जनतालाई के भनिन्थ्यो ?

लिच्छवीकालीन समयमा प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?  जानपद
लिच्छवीकालीन समयमा केन्द्रमा बस्ने जनतालाई के भनिन्थ्यो ?  पौर
लिच्छवीकालीन अड्डा/अधिकरणहरु  

लिच्छवी कालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो ?

चार (कुथेर, माप्चोक, लिङ्गवल, शुल्ली वा शौल्ला)

शुल्ली वा शौल्ला अधिकरण

पञ्चापराध हेरी दण्ड सजाय गर्ने अड्डा (राजद्रोह र अपराधलाई सघाउने, परस्त्रीकरण, हत्या, चोरी) काम गर्ने
माप्चोक विवाह, पुनर्विवाह र सम्बन्ध विच्छेद सम्बन्धी काम गर्ने ।

कुथेर

जग्गा जमिनको व्यवस्था हेर्ने अड्डा / विभिन्न करहरु उठाउने अड्डा

लिङ्गवल

पानी, बानहर-ध", यातायात सम्बन्धी कार्य गर्ने ।

बजार अड्डा

भन्सारसम्बन्धी काम गर्ने अड्डा
लिच्छवीकालीन न्यायिक निकायहरु  

अन्तरासनः

न्यायिक निर्णय दिनका लागी बस्ने राजा सहितको सभा वा इजलास (सर्वोच्चन्यायिक - अन्तरासन) (राजाको अध्यक्षतामा बस्ने सभा/निकाय)
परमासनः पञ्चखतको मुद्दा हेर्ने अधिकार भएको अड्डा - परमासन) (राजा बाहेक अन्यको अध्यक्षतामा बस्ने न्यायिक सभा)
पाञ्चालीः गाउँको मुद्दा मामिला र विकास निर्माणको काम गर्ने निकाय

लिच्छवीकालमा न्यायिक अधिकार को सँग थियो ?

राजा देखि स्थानीय पाञ्चाली सम्म थियो न्याय छिटो सम्पन्न होस भनेर

 

लिच्छवी राजाका कृतिहरु  
शब्द विद्या ग्रन्थको रचना   अंशुवर्मा

अंशुवर्माले रचना गरेको शब्द विद्या ग्रन्थ कस्तो ग्रन्थ थियो ? 
व्याकरण
अंशुवर्माले चन्द्र व्याकरण कसलाई लेखन लगाएका थिए ?  चन्द्र वर्मा गोमी
लिच्छवी काल र ललितपुर  
लिच्छवी कालमा ललितपुरलाई के भनिन्थ्यो ?  युपग्राम
ललितपुरको पुरानो नाम के हो ?  मनिगल
किरात कालमा के भनिन्थ्यो त ?   
पाटनको पुरानो नाम

यल (पटनको पुरानो नाम यल,

यलम्बरको नामबाट रहन गएको हो ।) 

लिच्छवीकालीन राजा र तिनीहरुका उपनाम/उपाधि  
बोधिसत्वको अवतार मानिने लिच्छवी राजा  अंशुवर्मा
नेपालको इतिहासमा आर्दश शासक  अंशुवर्मा
सर्वप्रथम महाराजधिराजा उपाधि  अंशुवर्मा
महासामन्त, कलहाभिमानी (सरस्वतीको भक्त),  पशुपतिपादानुगृहित अंशुवर्मा
लिच्छवी कालका आदिपुरुष :  सुपुष्प
लिच्छवीकालीन आकाशको पूर्ण चन्द्र  नरेन्द्रदेव
महाराजधिराज परमभट्टारक को पदवी धारण गर्ने राजा  नरेन्द्रदेव
लिच्छवी कुलकेतु उपाधी धारण   शिवदेव प्रथम
प्रजा हितौषी राजा  वसन्तदेव
परचक्रकाम (अर्काको देश जित्ने अभिलाषा)  जयदेव दित्तीय
शान्ति श्री  प्रचण्डदेव
लिच्छवीकालिन बस्ति सम्बन्धि केही शब्दावलीहरु  
ग्राम  सानो गाउ
तल ठुलो गाउ
दंग  सहरी बस्ती
चाण्डाल  सुद्र जाती
तिलमक  कुलो

 

 

 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 38
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 30
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 34
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 31
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA