Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरू (आ.व. २०८२/८३ फागुनसम्म)

  • Ajnabee Khadka
  • June 02, 2026
  • 344

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य देशहरू (आ.व. २०८२/८३ फागुनसम्म)

Major destination countries for foreign employment (as of Falgun 2082/83)
गन्तव्य देश
महिला (हिस्सा %)
पुरुष (हिस्सा %)
जम्मा हिस्सा (%)
यूएई (UAE)
२२.४४
२६.४०
२५.८५ %
साउदी अरब
०.८०
१६.८३
१४.५९ %
मलेशिया
१.६८
१२.४५
१०.९५ %
कतार
१०.६८
१०.७८
१०.७६ %
कुवेत
१२.९३
७.०३
७.८५ %
रोमानिया
५.२६
५.९६
५.८६ %
जापान
१०.७५
३.०९
४.१५ %
बहराइन
१.८५
१.३६
१.४३ %
अन्य देशहरू
२३.६१
१५.७०
१४.७५ %
जम्मा
१००.० %
१००.० %
१००.० %
  • चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको कुल सङ्ख्या २,७३,५३० जना रहेको,
  • नयाँ श्रम स्वीकृति लिनेहरूका लागि यूएई (२५.८५ प्रतिशत) सबैभन्दा प्रमुख गन्तव्यका रूपमा रहेको छ भने साउदी अरब, मलेशिया र कतार क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका,
  • परम्परागत खाडी मुलुकहरू बाहेक पछिल्लो समयमा रोमानिया र जापान जस्ता मुलुकहरू पनि नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित भइरहेका,
  • नयाँ श्रम स्वीकृति लिने कुल कामदारहरूमध्ये महिलाको हिस्सा १२.१ प्रतिशत र पुरुषको हिस्सा ८७.९ प्रतिशत पुगेको,
  • २०८२ फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको कुल अद्यावधिक सङ्ख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको,

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 57
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 35
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 18
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 94
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 75
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA