Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सन् २०२६ मा आयोजित हुने प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनहरू

  • Ajnabee Khadka
  • January 27, 2026
  • 1105

सन् २०२६ मा आयोजित हुने प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनहरू

Major international summits to be held in 2026
सम्मेलनहरु स्थान
जी-२० शिखर सम्मेलन २०२६ मायमी, अमेरिका
जी-७ शिखर सम्मेलन २०२६ एभियन-लेस-बेन्स, फ्रान्स
नाटो शिखर सम्मेलन २०२६ अंकारा, टर्की
जलवायु कोप ३१ सम्मेलन अन्तल्या, टर्की
विश्व आर्थिक मञ्च २०२६ डाभोस, स्वीट्जरल्याण्ड
ब्रिक्स शिखर सम्मेलन २०२६ नयाँ दिल्ली, भारत
आसियान शिखर सम्मेलन २०२६ फिलिपिन्स
विश्व नेतृत्व मञ्च २०२६
पोल्याण्ड
एससीओ शिखर सम्मेलन २०२६ विश्केक, किर्गिस्तान
संयुक्त राष्ट्रसंघ पानी सम्मेलन २०२६ आबुधाबी, युएई
मोबाइल वर्ल्ड कांग्रेस २०२६ बार्सिलोना, स्पेन
एआई इम्प्याक्ट सम्मेलन २०२६ नयाँ दिल्ली, भारत
डब्ल्यूटीओ मन्त्रीस्तरीय सम्मेलन २०२६ याउन्डे, क्यामरून
जीवाश्म इन्धनबाट न्यायपूर्ण रूपान्तरण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन २०२६ सान्तामार्ता, कोलम्बिया
१४ औँ अन्तर्राष्ट्रिय दिगो विकास सम्मेलन २०२६ रोम, इटाली
APEC शिखर सम्मेलन २०२६
चीन
फिफा विश्वकप २०२६
अमेरिका, क्यानाडा र मेक्सिको
जलवायु कार्य सप्ताह २०२६ 
माल्दिभ्स

 

Categories

  • Current Affairs 739
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 122
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Past Questions

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 42
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 54
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 151
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 185
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA