मल्ल वंश (परिचय र उत्पत्ति)

- नेपाल उपत्यकामा मल्लहरूको शासन तेह्रौँ शताब्दीको आरम्भदेखि सुरु।
- पहिलो शासकः अरि (अरिदेव) मल्ल (वि.सं. १२५७-१२७४)।
- मल्लहरूको उल्लेखः महाभारत, बौद्ध साहित्य, मनुस्मृति, पुराण आदिमा।
- भारतको कुशीनगर क्षेत्रबाट शरणार्थी रूपमा नेपाल प्रवेश, सुरुमा गण्डकी क्षेत्र, पछि उपत्यकामा बसोबास।
- लिच्छवि शासन कमजोर भएपछि मल्लहरूको सत्ता उदय ।
मल्ल राज्यको विभाजन
- राजधानीः भक्तपुर (युथनिम्हम र त्रिपुर दरबारबाट शासन)।
- अन्तिम एकीकृत राजा: यक्ष मल्ल।
- विभाजनपछि उपत्यकाः
- कान्तिपुर (काठमाडौं) – हनुमानढोका दरबार।
- पाटन (ललितपुर)।
- भक्तपुर (भादगाउँ)।
जयस्थिति मल्ल
- जग्गा ४ भागमा विभाजन (अब्बल, दोयम, सिम, चाहार)।
- पेशागत हक, सामाजिक व्यवस्था (चार वर्ण, ३६ जात)।
- तौल–माप सुधार (माना, पाथी, ढक, तराजु)।
- गोपाल राजवंशावलीको रचना।
यक्ष मल्ल
- भक्तपुर: तौमडी टोल, दत्तात्रय, यक्षेश्वर मन्दिर
- ललितपुर: भीमनाथ मन्दिर
रत्न मल्ल
- तामाको मुद्रा प्रचलन। तलेजु मन्दिर निर्माण।
- पशुपतिमा दक्षिणकाली, सप्तर्षि, अष्टमातृका मूर्ति स्थापना।
महिन्द्र मल्ल
- चाँदीको मोहोर (महेन्द्र मल्ली) चलन।
- महेन्द्रेश्वर महादेव मन्दिर (तलेजु नजिक)।
लक्ष्मीनरसिंह मल्ल
- नुवाकोट भैरवी मन्दिर जीर्णोद्वार, ५ सुनका गजुर।
- मखन शिवालय स्थापना।
- काष्ठमण्डप निर्माण।
प्रताप मल्ल
- तलेजु मन्दिर अगाडि सुनको सिंह (१६९९)।
- हनुमानढोका दरबार विस्तार – मोहनचोक, सुन्दरीचोक, नासलचोक।
- भण्डारखाल बगैंचाको निर्माण।
- विश्वरूप सुनौलो मूर्ति, दुई हनुमानका मूर्ति, नृसिंह मूर्ति।
- रानीपोखरी निर्माण ।
- गुह्येश्वरी, दक्षिणकाली स्थापना, पशुपतिमा कोटिलिङ्ग।
जयप्रकाश मल्ल
- कुमारीचोक स्थापना, कुमारी रथयात्रा आरम्भ।
- बालाजुमा २२ मध्ये २१ धारा निर्माण।
सिद्धिनरसिंह मल्ल
- पाटनको कृष्ण मन्दिर निर्माण
- भण्डारखाल धारा–पोखरी निर्माण
जगज्योति मल्ल
- भक्तपुरमा बिस्केट जात्रा सुरु
भूपतिन्द्र मल्ल
- भक्तपुर दरबारका कलाकृति, ५५ भूयाले दरबार, मालतीचोक निर्माण