Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मृत्यु संस्कार

  • Ritisha Shakya
  • January 23, 2025
  • 205

मृत्यु संस्कार

मृत्यु संस्कार
मृत्यु संस्कार  

मृतकको नाममा चौतारो बनाउने चलन 

थामी

मृतकको सुध्दयाँई गर्दा चौतारो बनाउने चलन 

लिम्बु

मृतकको चिहान माथि मृतकको खटिया उत्तानो पारेर राख्ने चलन 

माझी

मृतकको दाहसंस्कार गर्दा अनिवार्य डोटीको खाट चाहिने 

सतार

लासलाई गाडिसकेपछि मलामीहरु चिहान वरिपरी बसेर रक्सी पिउने चलन 

कुशवाडिया

लासलाई बाँदर मार्ने जालमा बेर्छेर गाड्ने जाती 

राउटे

आफुहरु बसी रहेको ठाउँमा कसैको मृत्यु हुदाँ आगो लगाई बसाई सान्ने जाती 

राउटे

महिलाको लासलाई तेल लगाएर गाड्ने चलन 

धिमाल

मृतकको दाहसंस्कार गर्दा कुखुराको चल्लासँग लाश गाड्ने चलन 

सतार

ससुराको मृत्यु हुदा बुहारीसम्म विधवा हुने परम्परा 

सतार

मृतकको केश र नडलाई अस्तु मानी नदीमा बगाउने जाती 

सतार

राई जातिले वर्षको एकपटक गर्ने श्राद्धलाई 

थोमाङ्वा

शेर्पा जातीले गर्ने श्राद्धलाई 

छेवा

शेर्पा जातीको चिहान माथी बनाइएको स्मारकलाई 

माने स्मारक

थकाली जातिले पिण्ड दिने कार्यलाई 

खिमी

गुरुङ जातिमा गरिने काजक्रियालाई 

अर्घा

लिम्बु जातीले वर्षको एक पटक गर्ने पितृ पूजालाई 

तोङ्सीङ

मृत्यु संस्कार गर्दा 108 बत्ति बाल्ने (ग्याम्जा) चलन 

तामाङ

मृत्यु संस्कारमा घेवा गर्ने चलन 

तामाङ

तामाङ जातीले मृत्यु संस्कारमा घेवा गर्दा 108 बत्ति बाल्ने कार्यलाई 

ग्याम्जा

 

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 109
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA